शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बिरौटामा शाखा स्थापना

पोखरा, १५ फागुन । नेपाल क्रेडिट एण्ड कर्स बैंक लि.को कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका, वडा नं. १७, बिरौटामा संचालित शाखा कार्यालय स्थापना भएको छ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शाखाको उद्घाटन...

युवराज खतिवडा अर्थमन्त्री बनेपछिको प्रतिक्रिया : ‘बिरामी अर्थतन्त्र’ ले राम्रो डाक्टर पायो

– रामकुमार शाही / दैनिक नेपाल काठमाडौँ, १४ फागुन । वित्तिय र बैंकिङ क्षेत्रमा लामो अनुभव भएका डा. युवराज खतिवडा सोमबार नेपाल सरकारको अर्थमन्त्री भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय...

अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै डा. खतिवडाले के भने ?

काठमाडौँ, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा आज पदबहालीपछि आयोजित समारोहमा...

अर्थमन्त्री खतिवडाले कार्यभार सम्हाले, के गरे पहिलो निर्णय ?

काठमाडौँ, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहणपछि पदभार ग्रहण गर्न सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका उनले महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् । अर्थमन्त्री खतिवडाले...

अग्नि ग्रुपद्वारा ताप्लेजुङमा महिन्द्राको शोरुम स्थापना

काठमाडौं, १४ फागुन । अग्नि गु्रपले महिन्द्रा गाडीहरुको लागि हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित ताप्लेजुङमा आधिकारिक शोरुमको समुद्घाटन गरेको छ । हालै प्रस्तुत गरिएको ताप्लेजुङको...

गण्डकी विकास बैंकद्वारा सि आस्वा सेवा प्रदान

काठमाडौँ, १३ फागुन । गण्डकी विकास बैंक लिमिटेडले अनलाईनमार्फत सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सकिने सि आस्वा सेवा लागु गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा सि आस्वा प्रणालीमार्फत...

एनआईसी एसिया क्यापिटल र ईमर्जिङ्ग नेपालबीच सम्झौता

काठमाडौँ, ११ फागुन । एनआईसी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेड बिच ५ लाख कित्ता (कर्मचारी समेत) साधारण शेयरहरुको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको छ । एनआईसी एसिया...

मन्त्रि पण्डितले थाले ‘इआइए’ नगरेका उद्योगमाथि कारवाही अभियान, को को परे ?

काठमाडौँ, १३ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले मन्त्रि बनेको केही दिनमा नै काम शुरु गरेका छन् । मन्त्रि पण्डितले वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालन भइरहेका उद्योगमाथि जरिवाना तथा...

भूपु विद्यार्थीहरुको सक्रियतामा २३ लाख रकम विद्यालयलाई

-बेलिना थापा/दैनिक नेपाल लमजुङ, १३ फागुन । लमजुङ-राइनास नगरपालिका वडा नम्बर १० को बुद्ध मिलन माध्यमीक विद्यालयलाई बेलायतमा बस्दै आएका भूपु विद्यार्थीहरुको सक्रियतामा संकलीत सहयोग रकम प्रदान गरिएको छ । भूपु विद्यार्थीहरुको सक्रियतामा बेलायतमा...

लक्ष्मी बैंकद्धारा प्रहरी चौकी निर्माणका लागि सहयोग

काठमाडौँ, १३ फागुन । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा प्रहरी चौकी निर्माणको लागि ५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ । शाखा कार्यालयको समुद्घाटन समारोहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी...

पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

बाँके, १३ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख...

प्रथम बर्दिबास महोत्सब फागुन १५ देखि

महोत्तरी, १३ फागुन । बर्दिबासलाइ एक आपसी सदभाब को पहिचान तथा नमुना शहर तथा प्रदेश न २ को व्यापारिक केन्द्रबिन्दु बनाउने अभियान सहित २ न. प्रदेश स्तरिय प्रथम बर्दिबास औधोगिक, ब्यापार, कृषि, पर्यटन प्रबर्धन...
1 833 834 835 836 837 1,384