बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

बजार

ग्लोबल आइएमई बैंकको १४ औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल स्मार्टमा क्यासब्याक योजना

काठमाडौँ, २२ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ । बैंकको मोबाइल बैकिङ÷ग्लोबल स्र्माट सेवा लिई हालसम्म कुनै...

सहुलियतपूर्ण कर्जा प्रवाह गर्न लक्ष्मी बैंक र थुलुङ्ग दुधकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौँ, २२ पुस । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको छ । यस सम्झौताअन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारी लगायत अन्य...

सुनको मूल्यमा २२ सयले वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौँ, २२ पुस । सुनको मूल्य फेरि बढ्दै गएको छ । ४ दिनमा २ हजार २ रुपैयाँले सुनको मूल्य बढेको हो । वुधबार सुन तोलामा ९६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक पाइने

काठमाडौँ, २१ पुस । इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै युएई कतार, कुवेत लगायतका १० भन्दा बढि मुलुकमा रहेका...

प्रभु बैंकद्वारा जिल्ला अस्पताल ईलामलाई ५ लाख सहयोग

काठमाडौँ, २१ पुस । प्रभु बैंक लिमिटेडको ईलाम शाखा कार्यालयले जिल्ला अस्पताल ईलामलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि...

साना-मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जाका लागि मेगा बैंकसहित ४ संस्थाबीच सम्झौता

काठमाडौं, २१ पुस । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघबीच सोमबार सम्झौता भएको छ...

उकालो लाग्यो सुनको मूल्य, तोलामा एकै दिन १ हजार १०० रुपैयाँको वृद्धि

काठमाडौं, २१ पुस । सोमबार ८०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज मंगलबार १ हजार १०० रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेदेखि विक्रीमा आउँदै

काठमाडौं, २१ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपीओ छिटोमा माघ...

कतार एयरवेजले सियटलको उडान जनवरी २९ देखि शुरू गर्ने

काठमाडौं, २० पुस । कतार एयरवेजले आफ्नो सियटलको ४ साप्ताहिक उडान जनवरी २९ देखि शुरूवात गर्ने भएको छ । एयरलाइन्सले साप्ताहिक ४ पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्ने छ ।...

अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा पुनः बाबुराम थापा चयन

 काठमाडौं, २० पुस । अभियान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः बाबुराम थापा चयन भएका छन् । सोमबार काभ्रेको पनौतीमा सम्पन्न संस्थाको पहिलो वार्षिक साधारणसभाले थापालाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः अध्यक्षमा...

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ई–सेवाबाटै भुक्तानी गर्न सकिने

काठमाडौं, २० पुस । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ई–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । ई–सेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवीत्त कम्पनीहरुको...

बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १० प्रतिशत छूट

काठमाडौं, २० पुस । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छूट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले...
1 425 426 427 428 429 1,391