सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

फाइभजीः हामीलाई घरमा पनि यसको आवश्यकता किन पर्छ ?

काठमाडौँ, २७ पुस । स्मार्टफोन्सका लागि फाइभजीको उपयोगितामा कसैको शायदै दूई मत होला । तर, वाईफाई उपलब्ध हाम्रा घरमा यसको आवश्यकताका बारेमा कहिल्यै सोच्नु भएको छ ? विस्तारै वाईफाई पूरानो प्रविधिका रुपमा स्थापित हुँदैछ...

दोलखामा फैलियो पीपीआर रोग, १५ दिनमा ६१ वटा बाख्रा मरे

दोलखा, २७ पुस । दोलखाको मेलुङ गाउँपालिका–१ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् । मर्न थालेपछि बाख्राको रगत...

स्वतन्त्र निर्माण कालीगढ सङ्घको तेस्रो साधारणसभा सम्पन्न

भक्तपुर, २७ पुस । स्वतन्त्र निर्माण कालीगढ सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ । जगदम्बा स्टिल्सका नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यतामा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण...

आइतबार २३०० रुपैयाँले घटेको सुनको मूल्य आज कति घट्यो ?

काठमाडौं, २७ पुस । हिजो आइतबार २ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्यमा आज सोमबार पनि कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला...

आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडरमा मनिषा कोइराला

काठमाडौँ, २६ पुस । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृति कवि फुयाँल र नायिका कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका...

स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच कार्ड तथा भुक्तानीमा सहकार्य गर्ने सम्झौता

काठमाडौँ, २६ पुस । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र “ख”वर्गको इजाजत पत्र प्राप्त सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता...

सिटिजन्स बैंकको शाखारहित सेवा जाजरकोटको कालीमाटी बजारमा

काठमाडौँ, २६ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटको नलगाड नगरपालिका, कालीमाटी बजारमा पुस २४ गतेबाट १०७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर...

साताको शुरुमै सुनको मूल्यमा आयो २३०० रुपैयाँको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ पुस । साताको शुरूवाती दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकै दिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला मूल्य ९३ हजार रुपैयाँ...

मुक्तिनाथ विकास बैंकले १५.५ प्रतिशत लाभांश दिने

काठमाडौँ, २५ पुस । मुक्तिनाथ विकास बैंक लि. ले शनिबार पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखा परीक्षकको नियुक्ति...

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

काठमाडौँ, २५ पुस । एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकताअनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु...

तातोपानी नाकाको पुलमा क्षति, नाका बन्द हुने

सिन्धुपाल्चोक, २५ पुस । चीनसँगको प्रमुख नाका तातोपानी नाका बन्द हुने भएको छ । मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको हो । भोटेकोशी नदीमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ...

ग्लोबल आइएमई बैंकद्वारा न्यानो कपडा वितरण

काठमाडौँ, २४ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैंकको १४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको...
1 426 427 428 429 430 1,395