सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

बिहीबार एकैदिन १३०० रुपैयाँले घटेको सुनको मूल्य आज कति घट्यो ?

काठमाडौं, २३ पुस । यो साताको आइतबारदेखि बुधबारसम्म २ हजार २०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य बिहीबार एकैपटक १ हजार ३०० रुपैयाँले घट्यो । बिहीबार ह्वात्तै घटेको सुनको मूल्यमा आज शुक्रबार पनि सामान्य कमी...

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

काठमाडौं, २४ पुस । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का ग्राहकहरूले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्गको तर्फबाट...

चन्द्रागिरि हिल्सद्वारा शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन

काठमाडौं, २४ पुस । चन्द्रागिरि हिल्सले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३...

एटिएमबाट पैसा झिक्दा पैसा लाग्ने

काठमाडौं, २४ पुस । अर्को बैंकको एटिमएमबाट पैसा झिक्दा पैसा लाग्ने भएको छ । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा...

‘हुँदा खानेहरुलाई समेत बराबर प्राथमिकतामा राखेकाले मुक्तिनाथले सम्मानित भएको हो’

काठमाडौँ, २३ पुस । मुक्तिनाथ विकास बैंक लि. ले युरोपियन माईक्रोफाईनान्स अवार्ड २०२० हासिल गर्न सफल भएको छ । यसै विषयमा मुक्तिनाथ विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउतसँग यसै सेरोफेरोमा गरिएको...

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सहुलियतपूर्ण कृषि कर्जासम्बन्धि सम्झौता

काठमाडौँ, २३ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी...

ओपो ए१२ ३जीबी अब अझ आकर्षक मूल्यमा, नेपाली बजारमा अब मात्र साढे १७ हजारमा पाइने

काठमाडौँ, २३ पुस । प्राविधिक ब्राण्ड ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ह्याण्डसेट ओपो ए१२ ३जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १८ हजार ५ सय ९० मूल्य रहेको उक्त...

४ दिनमा २२०० रुपैयाँ बढेको सुनको मूल्य आज एकै दिन घट्यो १३००, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ पुस । यो साताको आइतबारदेखि बुधबारसम्म २ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य आज बिहीबार एकैदिन १ हजार ३०० रुपैयाँले घटेको छ । हिजो बुधबार ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल...

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टबीच सम्झौता

काठमाडौं, २३ पुस । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर,बुढानिलकण्ठ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना,...

एनसेलको फेरि १३ करोडको काण्ड बाहिरियो, बिजुलीको लाइन काटियो

पोखरा, २३ पुस । बिजुलीको पैसा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले एनसेलको पोखरास्थित कार्यालयको लाइन काटेको छ । एनसेलको पोखरा कार्यालयको लाइन प्राधिकरणको लेखनाथ वितरण केन्द्र पोखराले काटिदिएको हो । एनसेलले १३ करोड ८० लाख...

निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक तेल लोड अनलोड प्रविधि जडान

काठमाडौं, २३ पुस । नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ भएको छ । शनिबार आयोजित कार्यक्रम गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव...

शर्मा एण्ड कम्पनी ५५ औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा विविध कार्यक्रम आयोजना

काठमाडौँ, २२ पुस । देशको पूर्वाधार निर्माणमा अग्रणी तथा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको शर्मा एण्ड कम्पनी प्रालिले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गर्यो । वुधवार राजधानीमा एक...
1 422 423 424 425 426 1,390