सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एटिएमबाट पैसा झिक्दा पैसा लाग्ने

दैनिक नेपाल २०७७ पुष २४ गते १०:५०

काठमाडौं, २४ पुस । अर्को बैंकको एटिमएमबाट पैसा झिक्दा पैसा लाग्ने भएको छ ।

राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक दुई वटा कारोबारसम्म निःशुल्क गर्न सकिनेगरी व्यवस्था गरेको छ ।

दुई वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढिमा २० रुपैयाँसम्म शुल्क लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित