शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै : एडीबी, अर्काे वर्ष बढ्ने प्रक्षेपण

काठमाडौँ, १७ चैत । एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य आज यहाँ सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आवको उत्तराद्र्धको प्रारम्भमा...

सरकारले वास्ता नगरेपछि चीनबाट आउन सकेन विद्युतीय बस

काठमाडौँ, १७ चैत । काठमाडौँ महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ । इ–बस खरिदका लागि अध्ययनको प्रक्रिया पूरा गरिसक्दासमेत सरकारले खासै वास्ता नगरेकाले काम अघि नबढेको...

प्रधानमन्त्रीलाई घुमाउने हिमालय एयरलाइन्सबाट ‘प्रमाणित उडान’

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई निःशुल्क चीन घुमाएर ल्याएको हिमालय एयरलाइन्सले आज ‘प्रमाणित उडान’ गरेको छ । एयरलाइन्सले आज ए ३२०–२१४ को जहाजबाट काठमाडौं–दिल्ली–काठमाडौं रुटमा प्रमाणित उडान गरेको हो । एयरलाइन्सले...

दोहोरो नीतिका कारण काम गर्न सकिएन: सिँचाइमन्त्री

लहान, १७ चैत । सिँचाइमन्त्री उमेशकुमार यादवले नदी व्यवस्थापनको दोहोरो नीतिका कारण मन्त्रालयले सोचेको काम गर्न नसकेको बताउनुभएको छ । गृह जिल्ला सप्तरीमा रहनुभएका मन्त्री यादवले आज बिहान रासससँग कुरा गर्नुहुँदै नदीको स्वामित्व कस्को...

सुनको भाउ बढ्यो, तोलाको साढे ५४ हजार पुग्यो

काठमाडौं, १७ चैत । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५४ हजार दुई सय रुपैयाँमा कारोवार भएको एक तोला सुनको मूल्यमा तीन सय रुपैयाँले बढेर...

साकार हुँदै नेपालीको रेल चढ्ने सपना, दुई वर्षभित्रै कहाँ पुग्दै छ रेल ?

काठमाडौं, १७ चैत । आगामी दुई वर्षभित्रै महोत्तरीको बर्दिवाससम्म रेल सञ्चालन हुने भएको छ । भारतको सहयोगमा जयनगर–बर्दिवास रेल्वे निर्माणको काम भइरहेकाले दुई वर्षभित्र सम्पन्न हुने बताइएको छ । बहुवा कपिलेश्वरदेखि सीमावर्ती इनरुवासम्मको निर्माण...

एकान्तकुनाको मोटरसाइकल परीक्षण केन्द्र थानकोटको मातातीर्थ सारिने

काठमाडौँ, १७ चैत । यातायात व्यवस्था विभागले ललितपुरको एकान्तकुना नजिकै भएको मोटरसाइकल परीक्षण केन्द्र थानकोटको मातातीर्थमा स्थानान्तरण गर्ने भएको छ । अहिलेको स्थान साँघुरो भई परीक्षणका काम गर्न असुविधा भएपछि सो कार्यालय सार्नका लागि...

पाटन दरबारमा पर्यटक आगमनमा वृद्धि

ललितपुर, १६ चैत । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार अवलोकन गर्न बाह्य एवम् आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । गत वैशाख १२ गतेको भूकम्पले दरबारस्थित विभिन्न संरचना ध्वस्त भएपछि पर्यटक आउन छाडेका...

बूढीगण्डकी जलबिद्युत् आयोजना: काम थोरै, हल्ला धेरै

– प्रशन्न पोखरेल दर्वुङ्ग (गोरखा), १६ चैत । गोरखा र धादिङको सीमा भइ बगिरहेको बूढीगण्डकी नदीमा जलाशययुक्त बाँध बनाएर एक हजार २०० मेगावाट बिद्युत् उत्पादन गर्ने तयारी भएपनि आयोजना क्षेत्रमा तीव्ररुपमा काम अघिबढेको छैन...

सौर्य प्रणालीप्रति आकर्षण, ताप्लेजुङदेखि दार्चुलासम्मका नगरपालिकाको आवेदन

– नारायण न्यौपाने/रमेश लम्साल काठमाडौँ, १६ चैत । सरकारले नगरपालिका क्षेत्रमा सौर्य बत्ती जडान गर्ने कार्यक्रम अगाडि बढाएपछि उत्साहजनकरुपमा आवेदन परेको छ । पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्मका नगरपालिकाले सौर्य विद्युत् जडानका लागि सङ्घीय मामिला...

तातोपानी साना जलविद्युत् आयोजना बन्द

बाबियाचौर (म्याग्दी), १६ चैत । म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजनामा चार दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ । दुई मेगावाट क्षमताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत् उत्पादन...

हावाहुरीले केराखेतीमा ठूलो क्षति

चितवन, १६ चैत । चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पु¥याएको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष...
1 1,150 1,151 1,152 1,153 1,154 1,389