मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

बजार

भारतको कानपुर, लखनऊ र बनारसमा पोखराको चर्चा (फोटो फिचर)

– नरेश केसी भैरहवा, १८ चैत । भारतीय पर्यटकलाई पोखरामा आमन्त्रण गर्ने ध्ययेले भारतको विभिन्न शहरमा कार्यक्रम लिएर गएको पश्चिमान्चल होटल एसोशियसनको टोली ४ दिने यात्रा पश्चात विहीबार स्वदेश फर्केको छ । पश्चिमान्चल होटल...

१९ औ पुष्प प्रर्दशनी सुरु, आत्मनिर्भर बन्न मन्त्रीको आग्रह

काठमाडौं, १८ चैत । राजधानीको भृकुटीमण्डमा १९ औ पुष्प प्रर्दशनी सुरु भएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले सो मेलाको उद्घाटन गदै पुष्प व्यवसायको महत्व र आवश्यकता दिनप्रतिदिन बढ्दै...

चीनले बनाउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वैशाख १ गते शिलान्यास हुने

पोखरा, १८ चैत । लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा आयोजित...

बहुमूल्य बनस्पति उत्पादनबाट मनग्ये आम्दानी, एक वर्षमै बने लखपति

– विकाश पराजुली बुटवल, १८ चैत । समाजसास्त्रमा स्नाकोत्तर उत्र्तीण गरेका हरि गैरेले करिब ३ बर्ष पहिला रुपन्देहीको मानपकडी गाविसमा ३ विघा क्षेत्रफलमा तरकारी खेती गर्दथे । जग्गा लिज(भाडा)मा लिएर तरकारी खेती गर्दै आएका...

आईएमई-क्योदाईको नयाँ योजना, हरेक हप्ता जापान-नेपालको राउन्ड ट्रिप टिकेट

काठमाडौं, १८ चैत । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले...

सुन्तला उत्पादनबाट पर्वतमा १५ करोड भित्रियो

पर्वत, १८ चैत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले...

पातपतिङ्गरबाट आम्दानी

बर्दिवास, १८ चैत । महोत्तरी जिल्लाका दलित वस्तीका महिला अहिले वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका छन् । मुख्य रुपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजङ्गलका...

यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै : एडीबी, अर्काे वर्ष बढ्ने प्रक्षेपण

काठमाडौँ, १७ चैत । एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य आज यहाँ सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आवको उत्तराद्र्धको प्रारम्भमा...

सरकारले वास्ता नगरेपछि चीनबाट आउन सकेन विद्युतीय बस

काठमाडौँ, १७ चैत । काठमाडौँ महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ । इ–बस खरिदका लागि अध्ययनको प्रक्रिया पूरा गरिसक्दासमेत सरकारले खासै वास्ता नगरेकाले काम अघि नबढेको...

प्रधानमन्त्रीलाई घुमाउने हिमालय एयरलाइन्सबाट ‘प्रमाणित उडान’

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई निःशुल्क चीन घुमाएर ल्याएको हिमालय एयरलाइन्सले आज ‘प्रमाणित उडान’ गरेको छ । एयरलाइन्सले आज ए ३२०–२१४ को जहाजबाट काठमाडौं–दिल्ली–काठमाडौं रुटमा प्रमाणित उडान गरेको हो । एयरलाइन्सले...

दोहोरो नीतिका कारण काम गर्न सकिएन: सिँचाइमन्त्री

लहान, १७ चैत । सिँचाइमन्त्री उमेशकुमार यादवले नदी व्यवस्थापनको दोहोरो नीतिका कारण मन्त्रालयले सोचेको काम गर्न नसकेको बताउनुभएको छ । गृह जिल्ला सप्तरीमा रहनुभएका मन्त्री यादवले आज बिहान रासससँग कुरा गर्नुहुँदै नदीको स्वामित्व कस्को...

सुनको भाउ बढ्यो, तोलाको साढे ५४ हजार पुग्यो

काठमाडौं, १७ चैत । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५४ हजार दुई सय रुपैयाँमा कारोवार भएको एक तोला सुनको मूल्यमा तीन सय रुपैयाँले बढेर...
1 1,151 1,152 1,153 1,154 1,155 1,390