शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

रसुवामा विकास फैलाउँदै सासंद् ढकाल

रसुवा, १९ चैत । पछिल्लो वर्षयता रसुवामा प्रत्यक्ष निर्वाचित सासंद् जनार्दन ढकालको प्रयासमा विकासको ढोकाहरू खुल्दै गएका छन् । रसुवा आफैंमा बागमती अञ्चलको कर्णालीका रुपमा चिनिएको थियो । हालसम्म करोडमाथिका योजना आएका थिएनन् ।...

त्रियुगा उद्योग बाणिज्य संघमा तालाबन्दी

उदयपुर, १९ चैत । व्यापार संघभित्र भएको भ्रष्टचारको छानविन नभएको भन्दै उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा उद्योग बाणिज्य संघको कार्यालयमा शुक्रबार व्यापारीले नै तालाबन्दि गरेकाछन् । विभिन्न समयमा भएका महोत्सव र कार्यक्रममा संघका पदाधिकारीले गरेको...

एघार उद्योगका उत्पादनविरुद्ध मुद्दा

मोरङ, १९ चैत । पूर्वाञ्चलका ११ उद्योगका उत्पादनविरुद्ध क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दा चलाएको छ । गत मङ्सिरदेखि फागुनसम्मको चार महिनाको अवधिमा बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य वस्तु उत्पादन...

मालपोत कार्यालय बुटवलमा बिचौलियालाई भ्याईनभ्याई

– विकाश पराजुली बुटवल, १८ चैत । दिउँसोको ४ बजेको छ, एक व्यक्ति हतार– हतार एउटा घर– अर्को घर दौडिरहेका छन् । भुईमै झर्ने गरी ५, ७ वटा फाईलहरु हातमा लिइएका व्यक्ति आफ्नो काम...

झुटो फोनले एक मिनेटमै तीन करोड स्वाहा

काठमाडौं, १८ चैत । पछिल्लो समय विमान बम राखेको झुटो सूचनाले आतंक त मच्चाएको नै छ । त्यसका अलावा करोडौं नोक्सानी पनि हुने गरेको तथ्य सार्वजनिक भएको छ । भारतको राजधानी नयाँ दिल्लीको इन्दिरा गान्धी...

भारतको कानपुर, लखनऊ र बनारसमा पोखराको चर्चा (फोटो फिचर)

– नरेश केसी भैरहवा, १८ चैत । भारतीय पर्यटकलाई पोखरामा आमन्त्रण गर्ने ध्ययेले भारतको विभिन्न शहरमा कार्यक्रम लिएर गएको पश्चिमान्चल होटल एसोशियसनको टोली ४ दिने यात्रा पश्चात विहीबार स्वदेश फर्केको छ । पश्चिमान्चल होटल...

१९ औ पुष्प प्रर्दशनी सुरु, आत्मनिर्भर बन्न मन्त्रीको आग्रह

काठमाडौं, १८ चैत । राजधानीको भृकुटीमण्डमा १९ औ पुष्प प्रर्दशनी सुरु भएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले सो मेलाको उद्घाटन गदै पुष्प व्यवसायको महत्व र आवश्यकता दिनप्रतिदिन बढ्दै...

चीनले बनाउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वैशाख १ गते शिलान्यास हुने

पोखरा, १८ चैत । लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा आयोजित...

बहुमूल्य बनस्पति उत्पादनबाट मनग्ये आम्दानी, एक वर्षमै बने लखपति

– विकाश पराजुली बुटवल, १८ चैत । समाजसास्त्रमा स्नाकोत्तर उत्र्तीण गरेका हरि गैरेले करिब ३ बर्ष पहिला रुपन्देहीको मानपकडी गाविसमा ३ विघा क्षेत्रफलमा तरकारी खेती गर्दथे । जग्गा लिज(भाडा)मा लिएर तरकारी खेती गर्दै आएका...

आईएमई-क्योदाईको नयाँ योजना, हरेक हप्ता जापान-नेपालको राउन्ड ट्रिप टिकेट

काठमाडौं, १८ चैत । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले...

सुन्तला उत्पादनबाट पर्वतमा १५ करोड भित्रियो

पर्वत, १८ चैत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले...

पातपतिङ्गरबाट आम्दानी

बर्दिवास, १८ चैत । महोत्तरी जिल्लाका दलित वस्तीका महिला अहिले वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका छन् । मुख्य रुपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजङ्गलका...
1 1,149 1,150 1,151 1,152 1,153 1,389