शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

कोरियन भाषा परीक्षा असार ४ र ५ गते, दरखास्त बैशाख १५ देखि खुल्ने

काठमाडौँ, २२ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ । श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिकोे बैठकले...

काठमाडौं महानगरपालिकामा ४० पदमा जागिर खुल्यो

काठमाडौं, २२ चैत । काठमाडौं महानगरपालिकाले विभिन्न ४० पदमा दरखास्त आव्हान गरेको छ । सोमबार पदपूर्तिको सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरपालिकाले नायब सुब्बा र खरिदारका विभिन्न तहमा दरखास्त आवेदन मागेको हो । सूचनाअनुसार प्रशासनमा...

पर्यटकसँगै भित्रिन्छन अवैध ड्रोन क्यामेरा

मुस्ताङ, २२ चैत । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले अवैधरुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने क्रम बढेको पाइएको छ । मङ्सिर १६ गते लोमान्थाङ र चैत ४ गते म्याग्दीको घोरेपानी क्षेत्रमा बाह्य पर्यटकलाई...

टेलिकमले ल्यायो फ्रि कल सुविधा ! कसरी प्रयोग गर्ने ?

काठमाडौं, २१ चैत । नेपाल टेलिकमले आफ्नो सेवामा केही सहुलियत दिएको छ । आइतबार एक विज्ञप्ति जारी गरी टेलिकमले पोष्टपेड सिमबाट अब विदेश गएर समेत रोमिङ फ्री कल गर्न पाइने सुविधा दिएको जनाएको हो...

सडक मर्मत गरेर बजेट सक्दै मेलम्ची आयोजना

काठमाडौँ, २१ चैत । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गर्न लागेको गोकर्ण-सुन्दरीजल सडकमा ठूलो पर्खाल लगाएर मर्मत कार्य सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले रु चार करोडको लागतमा मर्मत गर्न लागेको...

व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो

दमाम (साउदी अरब), २१ चैत । तीन वर्षदेखि साउदी अरबमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक युवकले व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो निर्माण गर्नुभएको छ । पाँचथरको भारपा– ५ का ३३ वर्षीय श्रीप्रसाद यावा लिम्बूले...

६५ लाखको कारोबार गर्दै सकियो १९ औं फ्लोरा एक्स्पो, ६० हजारले गरे अबलोकन

काठमाडौं, २१ चैत । बिहीबारबाट राजधानीमा जारी १९ औं फ्लोरा एक्स्पो ६५ लाखको कारोबार गर्दै आइतबार सकिएको छ । ४ दिन सम्म चलेको मेला अबधिभर ६० हजार भन्दा बढी पुष्प पारखीले मेला अबलोकन गरेको...

प्याराग्लाइडिङमा पर्यटकको आकर्षण

पोखरा, २१ चैत । पर्यटकीय नगरीका रुपमा ख्याती कमाएको पोखरामा प्याराग्लाइडिङतर्फ पर्यटकको आकर्षण बढेको छ । साहसिक पर्यटनका रुपमा लिइने प्याराग्लाइडिङकै लागि विभिन्न देशबाट बाह्य पर्यटक पोखरा आउने गरेका छन् । पछिल्लो समयमा यो...

उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य

वीरगन्ज, २१ चैत । पर्सा जिल्लामा मासु जाच ऐन र नियम कार्यान्वयनमा आउन नसक्दा आमउपभोक्ता अस्वथ्यकर मासु खान बाध्य भएका छन् । अधिकांश मासु पसलबाट अस्वस्थ्यकर मासु बिक्री भए पनि उनीहरु कहिल्यै कारबाहीको दायरामा...

नवलपरासीमा यस वर्ष उखु उत्पादनमा कमी

नवलपरासी, २१ चैत । नवलपरासीमा यस वर्ष उखु उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा यस वर्ष करिब १४ लाख क्विन्टलमात्र उखु उत्पादन भएको उत्पादक कृषक समितिले...

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना अगाडि बढ्यो, लोडसेडिङ हट्ने !

– रमेश लम्साल काठमाडौँ, २० चैत । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले आयोजना प्रभावित धादिङ र गोरखाको जग्गा बिक्रीवितरण बन्द गर्ने भएको छ । आयोजना विकास समितिले आज सार्वजनिक सूचना प्रकाशन गरी प्रभावित क्षेत्रको...

नुवाकोटको विदुरबाट काठमाडौं आइपुग्ने छोटो बाटो पिच गरिने

नुवाकोट, २० चैत । नुवाकोट र रानीपौवा चतुराले ढाँडेफेदी बेलकोट तादीपूल सडक उपभोक्त समितिको एक समारोहबीच भेला सम्पन्न भएको छ । समितिको निवर्तमान उपाध्यक्ष केशव थपलियाको अध्यक्षतामा सम्पन्न उक्त भेलाले नयाँ कार्यसमिति चयन गरिएको...
1 1,147 1,148 1,149 1,150 1,151 1,389