शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

नेपाली विद्यार्थीलाई अब मलेसियामा पनि छात्रवृत्ति !

– सुदिप निउरे क्वालालम्पुर, २४ चैत । नेपाली कामदारलाई रोजगारी दिँदै आएको मलेसियाले नेपाली विद्यार्थीलाई छात्रवृत्ति समेत दिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासका प्रवक्ता एव द्धितीय सचिब उत्तम शाहीले भूकम्पबाट प्रभावित क्षेत्रका...

पर्यटन नै मुलुकको अर्थतन्त्रको खम्बा हो: मन्त्री पोखरेल

काठमाडौँ, २३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको विकासका लागि अर्थतन्त्रको खम्बा नै पर्यटन भएको बताउनुभएको छ । शिखरपोष्टको दास्रो वाषिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको सुन्दरता, धार्मिक तथा...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास नयाँ वर्षमा

पोखरा, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आगामी वैशाख १ गते शिलान्यास गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्यक्रमलाई भव्य, मर्यादित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्न आज यहाँ बृहत् छलफल कार्यक्रमको आयोजना...

कृषक मोबाइल कल सेन्टर सेवा सुरु, अब फोनबाटै कृषकले जानकारी पाउने

वीरगन्ज, २३ चैत । जिल्ला कृषि विकास कार्यालयले कृषि सेवासम्बन्धी सहज जानकारी दिन ‘कृषक मोबाइल कल सेन्टर सेवा’ सुरु गरेको छ । कृषिजन्य समस्या र त्यसको समाधान, मौसमको जानकारी, मौसमअनुसारको कुन बाली कहिले र...

अघि बढ्ने भयो खिम्ती ढल्केबर प्रसारण लाइन

– रमेश लम्साल काठमाडौँ, २३ चैत । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माणमा पूर्णरुपमा शान्ति सुरक्षा प्रदान गर्ने भएको छ । गृहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले...

एकाधिकारबाट तरकारीको मूल्यमा वद्धि

पोखरा, २३ चैत । पोखराको शान्तिवन वाटिकामा रहेको थोक कृषिउपज बजारको एकाधिकार (सिण्डीकेट)का कारण उपभोक्ताले फलपूmल र तरकारी महँगोमा खरिद गर्नु परिरहेको छ । फलपूmल तथा तरकारी व्यवसायी लेखनाथ पौडेलका अनुसार ट्रक व्यवसायीले ढुवानी...

शिलान्यासको बाइस वर्षपछि सडक कालोपत्रेको तयारी

खोटाङ, २३ चैत । खोटाङको दिक्तेल–गाइघाट सडक कालोपत्रे हुने भएको छ । सडक शिलान्यास भएको २२ वर्षपछि कालोपत्रे हुन लागेको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको सडक दुई वर्षभित्र कालोपत्रको...

भारतमा पेट्रोल र डिजलको मूल्य बृद्धि, नेपालमा असर पर्ने

काठमाडौं, २३ चैत । भारतमा पेट्रोल र डिजलको मूल्य बृद्धि भएको छ । बृद्धि भएको मूल्यअनुसार पेट्रोलमा २ रुपियाँ १९ पैसा बढेको हो । डिजेलमा ९८ पैसा मूल्य बृद्धि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्...

मासु प्याकिङ गरेर मात्र काठमाडौँ ल्याइने

– शर्मिला पाठक काठमाडौँ, २३ चैत । उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले मासुजन्य जनावरबाट निस्कने फोहर आयात गरिने जिल्लामा नै व्यवस्थापन गरी खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको छ ।...

प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्रको सुझाव

काठमाडौँ, २२ चैत । पूर्वउद्योगमन्त्रीहरुले प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बनाउने योजनालाई नयाँ बजेटमार्फत उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ । उद्योग मन्त्रालयले आज आयोजना गरेको छलफलमा उहाँहरुले कागज, जडिबुटी र सिमेन्ट उद्योग तथा...

इन्धन भण्डारणको खतराबारे आयल निगमले दियो चेतावनी

काठमाडौँ, २२ चैत । नेपाल आयल निगमले अनावश्यक रुपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ । बजारमा इन्धनको अभाव जारी रहेको बेला निगमले आज एक सार्वजनिक सूचना प्रकाशित गरी गर्मीयाम पनि बढ्दै गएको सन्दर्भमा...

पोखरामा हुने फेवा महोत्सवमा छुटै–छुटको व्यवस्था

काठमाडौं, २२ चैत । यही चैत २८ गतेदेखि पोखरामा फेवा महोत्सव हुने भएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने फेवा ताल किनारामा गर्ने महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइने...
1 1,146 1,147 1,148 1,149 1,150 1,389