सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

जेसीबीको नयाँ शाखा सुर्खेतमा

काठमाडौं, २२ मंसिर । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सुर्खेतमा नयाँ ‘थ्रि एस’ शाखा सुरु गरेको छ । यहाँबाट ग्राहकले विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पाउनेछन्...

स्काईवर्थको नयाँ “भ्याकुम क्लिनर” अब बजारमा

काठमाडौं, २२ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मोडलका “भ्याकुम क्लिनर” बजारमा ल्याएको छ । कम्पनीले भर्खरै बजारमा निकालेको...

आफ्नै व्यवसायबाट आत्मनिर्भर बन्दै महिला

– सञ्चिता घिमिरे  ललितपुर, २२ मङ्सिर । आफ्ना उमेरका साथीहरु धमाधम विदेश पलायन भइरहँदा पाटनकी मनीषा ताम्राकार भने सफल उद्यमी बनेर नाम र प्रतिष्ठा कमाउन चाहन्छिन् । करिब ५ वर्षपहिले पारिवारिक व्यवसायका रुपमा रहेको...

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

पोखरा, २२ मंसिर । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मंसिर २३ देखि पुस ४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको...

माथिल्लो तामाकोसीको बयासी प्रतिशत काम सम्पन्न

काठमाडौँ, २१ मङ्सिर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण...

प्राधिकरणको अभियानले विद्युत्लाइन काट्दा गाउँ नै अँध्यारो

– रमेश गिरी भक्तपुर, २१ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान सुरु गरेको छ । विद्युत् चुहावट नियन्त्रण...

अण्डामा स्याङ्जा आत्मनिर्भर

– प्रकाश डोटेल स्याङ्जा, २१ मंसिर । सरकारले लिएको लक्ष्यलाई आत्मसाथ गर्दै स्याङ्जा अण्डामा आत्मनिर्भर भएको छ । कृषि सहित लेयर्स फर्म संचालनमा कृषकहरुको आकर्षण बढेसँगै जिल्ला अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो । “स्याङ्जामा...

बंगलादेशमा निर्माण भएको नयाँ मोटरबाइक नेपाली बजारमा

काठमाडौं, २१ मंसिर । नेपाली बाइक बजारमा बंगलादेशी ब्रान्ड ‘रनर’ प्रवेश गरेको छ । रनर ब्रान्डलाई नेपालमा म्याट्रिक्स मोटोकर्प प्रालिले भित्र्याएको हो । नेपालमा सेल्स, सर्भिस, स्पेयर पार्ट्स र सेफ्टी राइडिङ गरी फोर एस...

महिन्द्राका लोकप्रिय ‘बिग बोलेरो’ TUV300 र KUV100 अब नेपालगञ्जमा

नेपालगञ्ज, २० मंसिर । नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडको नेपालगंज स्थित आधिकारिक विक्रेता भुसाल इन्टरनेश्नल मार्फत महिन्द्राको नयाँ बिग बोलेरो पिक–अपका साथै TUV300 र KUV100 गाडीहरु अब नेपालगंजमा पनि उपलब्ध हुने भएको छ ।...

मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो

बागलुङ, २० मङ्सिर । राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले गति लिएको छ । भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । हटिया–बुर्तिबाङ ४४...

मकवानपुरमा आपत्कालिन विमानस्थल बनाइने

हेटौँडा, २० मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताउनुभएको छ । नारायणी यातायात व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले...

कञ्चनपुर उद्योग बाणिज्य संघमा दुई सदस्य मनोनित

महेन्द्रनगर, २० मंसिर । कञ्चनपुर उद्योग बाणिज्य संघमा दुई सदस्य मनोनित भएका छन् । संघका अध्यक्ष सुरेश रावलले व्यवसायी निरञ्जन प्रसाद भट्ट र आशेफ कुँवर ‘भुन्टु’लाई आइतबार सदस्यमा मनोनित गरेका हुन् । संघको निर्वाचन...
1 1,029 1,030 1,031 1,032 1,033 1,390