बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बजार

योजनामै सीमित काठमाडौँ भ्यू टावर

– शर्मिला पाठक काठमाडौँ, १५ मङ्सिर । काठमाडौँ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन । टावर निर्माण गर्ने विषयमा ठेकदार कम्पनी र महानगरपालिकावीच कुरा...

पश्चिमाञ्चल विकास मञ्चको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, १५ मंसिर । धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमान्चल विकास मंचले आज सम्मान गरेको छ । सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश कल्याण...

‘योजना घोषणा भन्दा कार्यान्वयन जरुरी’

– प्रकाश डोटेल स्याङ्जा, १४ मंसिर । सुन्दर योजना बनाएर घोषणा मात्रै गर्नुको सट्टा उपलब्धी मुलक योजना कार्यान्वयन गर्नु आवश्यक भएको बक्ताहरुले बताएका छन् । सयौ सुन्दर योजना घोषणा गरेर लथालिङ्ग छाड्नु भन्दा एउटा मात्रै योजना...

सेयर बजार उकालो लाग्यो

काठमाडौँ, १४ मङ्सिर । लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ । लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८...

बूढीगण्डकी आयोजना: उचित मुआब्जा र पुनर्वासको माग

– रमेश लम्साल/प्रशन्न पोखरेल काठमाडौँ, १४ मङ्सिर । एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने जग्गाको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले त्यसको विरोध गरेका छन्...

सांसद्को रोजाइ सडक, १४ वटा सडक बन्ने

कपिलवस्तु, १४ मंसिर । कपिलवस्तुमा सडक निर्माणका लागि सांसद्ले बजेट छुट्याएकाले जनता खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नम्बर–५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप शाहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका...

ढल्केबर सवस्टेसनको ९० प्रतिशत काम सम्पन्न, भारतबाट ८० मेगावाट विद्युत् आउँदै

– रमेश लम्साल काठमाडौँ, १३ मङ्सिर । बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब...

कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

काठमाडौँ, १३ मङ्सिर । नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको...

कतार एयरवेजको ट्राभल टूगेडर, सेभ टूगेडर प्रमोशन

काठमाडौं, १३ मंसिर । कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेडर, सेभ टूगेडर क्याम्पेन सञ्चालनमा ल्याएको छ । सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखि कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना...

हेवा ‘ए’ जलविद्युत् आयोजना परीक्षण प्रसारणमा

पाँचथर, १३ मंसिर । पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ । आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति...

चीनको केरुङ जाने कन्टेनरको संख्या बढ्यो

रसुवा, १२ मङ्सिर । मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । ट्राफिक प्रहरी, रसुवागढीका इन्चार्ज जयराम पुडासैनीका अनुसार आजदेखि...

स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

काठमाडौँ, १२ मङ्सिर । धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६...
1 1,028 1,029 1,030 1,031 1,032 1,386