सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

कञ्चनपुर उद्योग बाणिज्य संघमा दुई सदस्य मनोनित

महेन्द्रनगर, २० मंसिर । कञ्चनपुर उद्योग बाणिज्य संघमा दुई सदस्य मनोनित भएका छन् । संघका अध्यक्ष सुरेश रावलले व्यवसायी निरञ्जन प्रसाद भट्ट र आशेफ कुँवर ‘भुन्टु’लाई आइतबार सदस्यमा मनोनित गरेका हुन् । संघको निर्वाचन...

अलैँचीको भाउ नपाएपछि किसान चिन्तित

– अच्युत रेग्मी (हंशपुर) गोरखा, २० मङ्सिर । अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् । गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा...

सदरमुकाम जोड्ने पक्की पुलको निर्माण कार्य अलपत्र

मुस्ताङ, २० मंसिर । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम जोड्न कालीगण्डकी माथि निर्माण गर्न लागिएको पक्की पुल अलपत्र बनेको छ । निर्माण सुरु भएको चार वर्षसम्म पनि पुलले पूर्णता पाउन सकेको छैन । पुल...

मेलम्चीमा फेलापरेको सुनजस्तो धातु परीक्षणका लागि खानी विभागमा

काठमाडौँ, १९ मङ्सिर । मेलम्ची खानेपानीको मुहानस्थित सिन्धुपाल्चोकको हेलम्बु–७ मा पाइएको सुन जस्तो धातु परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा बुझाइएको छ । मेलम्ची खानेपानी विकास समिति, ह्योल्मो मेलम्ची सामाजिक उत्थान कार्यक्रम समिति, ह्योल्मो...

दीपक मल्होत्राको अध्यक्षतामा मोबाइल फोन ईम्पोर्टस् एसोशिएसन गठन

काठमाडौं, १९ मंसिर । मोबाईल फोन आयात गर्ने व्यवसायीहरुको छाता संगठनको रुपमा मोबाइल फोन ईम्पोर्टस् एसोशिएसन गठन भएको छ । प्रख्यात व्यवसायी दिपक मल्होत्राको अध्यक्षतामा आइतबार राजधानीमा मोबाइल फोन ईम्पोर्टस् एसोशिएसन सार्बजनिक गरिएको हो...

अमेरिकी अर्थशास्त्री साच्च भन्छन्- चन्द्रागिरि विश्वका पर्यटकहरुको गन्तब्य

काठमाडौं, १९ मंसिर । आर्थिक विकास र गरिबीबिरुद्धको लडाईका ज्ञाता भनेर चिनिने अमेरिकन अर्थशास्त्री एवं कोलम्बिया विश्वविधालयका प्राध्यापक जेफ्री डी. साच्चले परिवारसहित चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा चन्द्रागिरि हिल्सको आगन्तुक...

सहकारी क्षेत्रको प्रवर्द्धनबाट मात्रै सामाजिक रुपान्तरण संभव छ: बडाल

ललितपुर, १९ मंसिर । राष्ट्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष केशव बडालले आर्थिक विकाससंगै सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रको प्रवर्द्धनमा जोड दिनु भएको छ । सहकारी क्षेत्रले विपन्न वर्गका जनताको आर्थिक विकासमा गरेको योगदान प्रभावकारी...

केएल टावर उपहार योजनाको टिभिएस अपाचे मोटरसाइकल र जेष्ट स्कुटर प्रदान

काठमाडौं, १९ मंसिर । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच उपहार कार्यक्रममा सहभागि तीन जनालाई टिभिएसको...

साढे १३ करोडको लागतमा सडक निर्माण सुरु

इलाम, १९ मंसिर । इलामका उत्तर पूर्वी गाविसको व्यापारिक केन्द्रका रूपमा विकास हुदै गएको नयाबजार जोड्ने पक्की सडक निर्माण सुरु भएको छ । फिक्कलबाट नया“बजारसम्मको सडकलाई स्तरोन्नति गर्ने कार्य सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन्...

कालीगण्डकीको स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक

पर्वत, १९ मंसिर । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात...

प्राधिकरणभित्र खान पल्केकाहरूमा छटपटी सुरु : उर्जा मन्त्री

काभ्रे, १८ मंसिर । उर्जामन्त्री जनार्दन शर्माले लोडेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरूमाथि कारबाही सुरु भएको बताउनुभएको छ । काभ्रेको कुन्तावेशीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री शर्माले लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध गर्नेहरूलाई...

साताको सेयर पाँच अर्ब बढीको कारोबार

काठमाडौँ, १८ मङ्सिर । धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर...
1 1,030 1,031 1,032 1,033 1,034 1,390