आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

तलब नपाउँदा शिक्षक ऋण काढेर घरखर्च चलाउँदै

कञ्चनपुर, २८ मंसिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बेलडाँडीमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका निजी स्रोतका तीनजना शिक्षकले छ महिनादेखि तलब पाउन सकेका छैनन् । सामुदायिक वनले तलबका लागि रकम दिन छाडेपछि निजी स्रोतका शिक्षकले...

यस्तो छ विदेशमा भवन भट्टको सफलताको ‘राज’, टीवीआई ग्रुपसँग बढी रेभेन्यू

न्यूयोर्क, २८ मंसिर । विदेशमा लगानी गरेका नेपालीमध्ये संभवत सबैभन्दा बढी रकमको कारोबार (रेभेन्यू) आफ्नो टीवीआई ग्रुपको रहेको यस कम्पनीका अध्यक्ष भवन भट्टले दाबी गरेका छन् । अमेरिकाको डलासमा शनिवार नेपाली व्यवसायीसंगको छलफलमा टीवीआईका...

खोलाबाट अवैधरुपमा सामग्री निकासी गर्ने निर्माण सेवालाई रु ६५ लाख जरिवाना

कावासोती, २७ मंसिर । नवलपरासीको कावासोतीस्थित केरुङ खोलाबाट स्टक सामग्री भन्दै ‘अवैध’ रुपमा खोलाजन्य सामग्री निकासी गर्दै आएको सवृद्धि निर्माण सेवालाई रु ६५ लाख जरिवाना गर्ने जिल्ला अनुगमन समितिले निर्णय गरेको छ । प्रमुख जिल्ला...

जेसीवी कम्पनीको दाङमा सर्भिस सेवा कमजोर

घोराही, २७ मंसिर । लोडर कम्पनी जेसीवीको दाङस्थित कार्यालयको सर्भिस सेवालाई लिएर चौतर्फीरुपमा आलोचना भएको छ । जेसीवीले विक्रीपछि दिने भनिएको सर्भिस साह्रै कमजोर रहेको भन्दै सेवाग्राहीहरुले सेवालाई विशेष ध्यान दिन सुझाव दिएका छन्...

चीनद्वारा करिब १६ अर्ब अनुदान सहयोग, रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ, २६ मङ्सिर । चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि रु १५ अर्ब ८० करोड अनुदान सहयोग गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले सहयोग गरेको उक्त रकम स्वीकार गर्ने निर्णय...

पच्चीस किलोको एउटै लौका देखेपछि हेर्नेको भीड

धनगढी, २६ मङ्सिर । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ...

सरकार नै फोरजी सेवामा ढिलाई गर्दै

काठमाडौं, २६ मंसिर । उपभोक्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिएको फोरजी सेवा सरकारले समयमै आवश्यक तयारी तथा निर्णय नगर्दा सञ्चालनमा ल्याउन ढिलाई भईरहेको छ । यसले गर्दा ग्राहकहरुले विश्व बजारमा धेरै अघि आईसकेको नयाँ प्रविधिको...

चीनलाई जोड्नेगरी बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु

बाबियाचौर (म्याग्दी), २६ मङ्सिर । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका...

चीन जोड्ने स्याफ्रुबेँसी–मैलुङ सडकमा नेपाली सेनाबाट फलामे पुल निर्माण

रसुवा, २६ मङ्सिर । नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्ने स्याफ्रुबेँसी–मैलुङ राजमार्ग निर्माणको कार्य द्रुत रूपमा अगाडि बढाउन उपकरण ढुवानीका लागि फलामे पुल (बेलिब्रिज) निर्माण भएको छ । नेपाली सेना स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण कार्य दलका...

स्थानीयवासीको अवरोधले कालीगण्डकी प्रसारणको काम प्रभावित

पर्वत, २६ मंसिर । पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनको काम स्थानीयवासीको अवरोधले प्रभावित बनेको छ । उत्तरी पर्वतको धाइरिङ गाविसका स्थानीयवासीले अवरोध सिर्जना गरेपछि काम प्रभावित बनेको हो...

जलविद्युतमा संयुक्त लगानी गर्न बङ्गलादेशको प्रस्ताव

– रमेश लम्साल काठमाडौँ, २५ मङ्सिर । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पुर्याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन...

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको तिब्र गतिमा पुनर्निर्माण गर्न मन्त्री शाहीको निर्देशन

काठमाडौं, २५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण कार्य तिब्र गतिमा अगाडि बढाउन निर्देशन दिएका छन् । शनिबार हनुमानढोका दरबार क्षेत्रको स्थलगत निरीक्षण गर्दै...
1 1,032 1,033 1,034 1,035 1,036 1,395