आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

नेपाल बङ्गलादेश बैंकको ३५ औं शाखा मोरङ्गको कर्सियामा

काठमाडौं, २९ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा मोरङ्ग जिल्लाको सरोभाग गाविस कर्सियामा आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक अरुण श्रेष्ठबाट गरिएको थियो...

ग्लोबल आइएमई बैंककले प्यासिफिक बैंक एक्विजिसन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंककले प्यासिफिक डेभलपमेण्ट बैंक एक्विजिसन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको बुधबार सम्पन्न विशेष साधारण सभाले लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं.१०...

नेपाली बजारमा सुजुकी सुपर क्यारी सार्वजनिक

काठमाडौं, २९ मंसिर । सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा लाइट कमर्शियल भेहिकल (एलसीभी) सुजुकी सुपर क्यारी सार्वजनिक गरेको छ । यस सँग कम्पनीले एलसीभी सेग्मेण्टमा समेत...

याक एन्ड यती होटलले अझै तिरेन कर, कारबाही गर्ने महानगरको तयारी

काठमाडौँ, २९ मङ्सिर । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म...

पश्चिम चितवनका वनमा ‘हात्ती सफारी’ सुरु

चितवन, २९ मंसिर । पश्चिम चितवनको चारवटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ । चितवनको पश्चिम क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोष्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख...

लमजुङलाई ‘हाईड्रो मोडेल’ जिल्ला घोषणा गरिने

लमजुङ, २९ मंसिर । लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ । जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको छ । पाँचौँ लमजुङ...

विद्युत् प्राधिकरणले थप ८० मेगावाट विद्युत् आयात गर्ने

काठमाडौँ, २८ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । मुलुकमा सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न...

‘सरकारले ११ हजार युवालाई रोजगार दिँदै’

काठमाडौँ, २८ मङ्सिर । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजना...

पहिलो बार्षिकोत्सवको दिन मोबाइल किन्दा एप्पल वर्ल्डमा मेगा डिस्काउन्ट

काठमाडौं, २८ मंसिर । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वर्ल्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको दिन मोबाइल किन्दा मेगा डिस्काउन्ट दिने भएको छ । दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्ड मोबाइलको बार्षिकोत्सव मंसिर...

दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडक एक महिनाभित्रै शिल्यान्यासः मन्त्री लेखक

महेन्द्रनगर, २८ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्ड एक महिना भित्रै कालोपत्रेका लागि शिल्यान्यास गरिने बताउनुभएको छ । मंगलबार जिमुवा स्वास्थय...

तलब नपाउँदा शिक्षक ऋण काढेर घरखर्च चलाउँदै

कञ्चनपुर, २८ मंसिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बेलडाँडीमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका निजी स्रोतका तीनजना शिक्षकले छ महिनादेखि तलब पाउन सकेका छैनन् । सामुदायिक वनले तलबका लागि रकम दिन छाडेपछि निजी स्रोतका शिक्षकले...

यस्तो छ विदेशमा भवन भट्टको सफलताको ‘राज’, टीवीआई ग्रुपसँग बढी रेभेन्यू

न्यूयोर्क, २८ मंसिर । विदेशमा लगानी गरेका नेपालीमध्ये संभवत सबैभन्दा बढी रकमको कारोबार (रेभेन्यू) आफ्नो टीवीआई ग्रुपको रहेको यस कम्पनीका अध्यक्ष भवन भट्टले दाबी गरेका छन् । अमेरिकाको डलासमा शनिवार नेपाली व्यवसायीसंगको छलफलमा टीवीआईका...
1 1,031 1,032 1,033 1,034 1,035 1,394