शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कला

मजदुरी गर्थे सलमानको घर बाहिर गोली हान्ने युवाहरू

मुम्बई, ५ वैशाख । क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ । दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको...

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी

काठमाडौं, ५ वैशाख । बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डीपफेक भिडियोको सिकार बनेका...

‘सिरानीको साथी’ भन्दै दिक्पालले सेजललाई गरे विदेश नजान अनुरोध

काठमाडौं, ४ वैशाख । गायक वसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको...

छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी

मुम्बई, ४ बैशाख । बलिउड अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’ को काम गरिरहनुभएको छ । फिल्मबाट उहाँकी छोरी सुहाना खान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा हुनुहुन्छ । फिल्मलाई शाहरुखले आफ्नो...

सलमान खानको घर बाहिर गोली चलाउने २ जना पक्राउ

काठमाडौं, ४ वैशाख । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।...

सलमान खानको घर बाहिर गोली चलाउनेको तस्वीर सार्वजनिक

मुम्बई, ३ वैशाख । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइको थियो । दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा...

‘किङ’मार्फत थिएटरमा फर्कदै शाहरुख

मुम्बई, २ वैशाख । अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे । यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदैछ । यहीबीचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म ‘किङ’ लिएर...

सलमान खानको घर बाहिर हवाई फायरिङ, मोटरसाइकलमा आएका थिए सुटर

मुम्बई, २ वैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर...

२३ वर्षपछि ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड

काठमाडौं, २ वैशाख । बलिउडमा यस्ता कैयौं फिल्म बनेका छन्, जसको चर्चा लामो समयसम्म चलिरहन्छ । उनीहरुको चर्चा मात्र होइन, थिएटरमा पनि महिनौंसम्म प्रदर्शन भइरहन्छ । अब यो चर्चामा निर्देशक विधु विनोद चोपडाको सुपरहिट...

नयाँ वर्षसँगै पूर्वबाट नेपथ्य सांगीतिक यात्रा

बिर्तामोड, १ वैशाख । डोमालाल रंगशालामा शुक्रबार लोक रक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो ।’ अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराइको धुवाँधुलोलाई पखाल्नेमात्र होइन चैत...

 दयाहाङ राईको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत रिलिज

काठमाडौ, १ वैशाख । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो । आज...

फिल्म ‘भिजिट भिसा’को निर्माण घोषणा

काठमाडौं, १ वैशाख । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथा निर्माण हुने फिल्मको थिम...
1 2 3 4 5 667