मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

कला

पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द

मुम्बई, ६ चैत । सन् १९२३ मा पञ्जाबको शकरगढ (जुन अहिले पाकिस्तानको हिस्सा छ) मा जन्मिएका बलिउडका ‘सदाबहार हिरो’ देव आनन्द सन् ७० देखि ८० को दशकमा हिन्दी फिल्मका लोकप्रिय अभिनेता थिए । विशेषत...

मह जोडीलाई आदर्श नागरिक सम्मानबाट पुरस्कृत गरिने

विराटनगर, ६ चैत । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)लाई पुरस्कृत गर्ने भएको छ । झापामा स्थापित प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई...

सातौँ निफमा ‘बुलाकी’लाई तीन अवार्ड

काठमाडौं, ६ चैत । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म ‘बुलाकी’ले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमबार सम्पन्न महोत्सवमा फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन अवार्ड हात...

टाइगर र दिशाको ‘हिरो नम्बर १’ स्थगित

मुम्बई, ६ चैत । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको फिल्म ‘हिरो नम्बर १’ लामो समयदेखि चर्चामा थियो । फ्यानहरु यो जोडीलाई पुनः पर्दामा हेर्न पाउने खबरले उत्साहित थिए । तर अब...

केकी अधिकारीको गृहमन्त्री लामिछानेलाई खुलापत्र

काठमाडौं, ५ चैत । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताउनुभएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भन्नुभएको छ,...

‘आरआरआर’को सिक्वेल बन्दै

मुम्बई, ५ चैत । सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ । एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष...

बलिउडका यी चर्चित अभिनेता, जो चुनाव लडेर संसदमा पुगे

नयाँदिल्ली, ५ चैत । बलिउड र राजनीतिको सधैं गहिरो सम्बन्ध रहेको छ । यी दुई विपरित क्षेत्रका कतिपयको यस्तो मित्रता हुन्छ, जुन अमर बनेको हुन्छ भने कोही समयसँगै टुट्न बेर लाग्दैन । यो शृङ्खलामा...

शाहरुख खान हडबडाएको त्यो संवाद

मुम्बई, ५ चैत । बलिउड अभिनेता शाहरुख खानको आइकनिक फिल्म ‘डर’ सन् १९९३ मा रिलिज भएको थियो । यो उहाँको करियरको सुपरहिट फिल्ममध्ये एक थियो । यो फिल्ममा रहेको शाहरुखले बोलेको संवाद ‘क…क…क…किरण’ आज...

‘निर्देशक हराएको सूचना’माथि सिनेमा संवाद

काठमाडौं, ५ चैत । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन ‘निर्देशक हराएको सूचना’ नामक सत्रमा नेपाली निर्देशकहरुबीच संवाद भएको छ । दीपकराज गिरी, झरना थापा र रामबाबु गुरुङ वक्ता सत्रमा नेपाली फिल्मको व्यवसायिकता,...

‘मनको माया’मा गरिमा र राजको रोमान्स (भिडिओसहित)

काठमाडौं, ४ चैत । पुनम मोथेको प्रस्तुति रहेको ‘मनको माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पुनम मोथेको शब्द, अर्जुन पोखरेलको संगीत एवम् गायिका रचना रिमालको स्वर रहेको छ । सार्वजनिक गीतको भिडिओमा...

करफोकमा गुञ्जियो नेपथ्य

इलाम, ४ चैत । पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ करफोकमा । नजिकै राजमार्ग र विद्यालय भएपनि करफोकको यो ठाउँ प्रायशः सुनसान रहन्छ । खासै मानिसहरूको चहलपहल देखिदैन...

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित

काठमाडौं, ३ चैत । राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधिसहित नाटक ‘भागु’ ले एक लाख रुपैयाँ...
1 2 3 654