शनिबार, ३ असोज २०७७
DainikNepal.com
शनिबार, ३ असोज २०७७

कला

युट्युब ट्रेन्डिङमा दुर्गेश थापाको ‘आलु जस्तो गायक’

काठमाडौँ, ६ भदौ । युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ । गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख नाघेको छ...

‘जाने बेला’मा नायिका शिल्पा पोखरेलको जीवन्त अभिनय, हेर्नुहोस् भिडियो

काठमाडौं । नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक भीम श्रेष्ठ र गायिका मेलिना राईको स्वर छ ।...

गायक भुपुका यी दुई गीतहरूकाे चर्चा

काठमाडौं । गायक भुपु पाण्डेले कोरोना महामारीका बेला पनि आफूलाई गीत संगीतमा सक्रिय बनाइरहेका छन् । पछिल्लो छ महिनाको समयमा उनले ४–५ वटा गीतमा स्वर दिएका छन् । उनका ती गीतहरू युवापुस्तामा चर्चित पनि...

‘त्यो तिमि हौ’ मा राजेशपायलको स्वर, दयाहाङ र आँचलको रोमान्स

 काठमाडौं । राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत छ । रचनाकार निर्मला राई ‘परिवेश’ले...

श्रीमतीका लागि तीजको व्रतमा गायक प्रमोद खरेल

काठमाडौं, ५ भदौ । गायक प्रमोद खरेल आफ्नी श्रीमतीका लागि तीजकको ब्रत बसेका छन् । श्रीमतीका लागि आफू व्रित बसेकोबारे उनले आफ्नो ट्विटरबाट जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘श्रीमतीले...

पत्रकार नहर्की ‘विरानो देश’ दर्शकको रोजाईमा पर्दै (भिडियोसहित)

काठमाडौँ । ‘दुःखी छु दुःखले छुन चाहन्न, त्यसैले तिम्रो हुन चाहन्न…’ बोलको राज सिग्देलको श्वर तथा संगितमा रहेको गीतका रचनाकार हुन् पत्रकार अमरराज नहर्की । गीत लेखनबाट छोटो समयमा नै चर्चामा आएका सञ्चारकर्मी नहर्कीले...

सञ्चारकर्मी प्रकाश र नायिका पूजाबीच कुरा मिल्यो, विवाद ढिसमिस

काठमाडौं, ४ भदौ । सञ्चारकर्मी प्रकाश सुवेदी र नायिका पूजा शर्माबीचको विवाद अन्त्य भएको छ । चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघको रोहवरमा दुई जनाबीचको विवाद अन्त्य भएको भएको हो । चलचित्र कलाकार...

काइलीले पाइन् गिफ्टमा ड्रेस

लसएञ्जलस । हलिउड स्टार काइली जेनरले जन्मदिन भव्य रुपमा मनाएकी छन् । जन्मदिन उनका लागि निकै खास समेत रह्यो । जन्मदिनको अवसरमा उनले प्रेमीबाट निकै राम्रो ड्रेस उपहारका रुपमा पाएकी छन् । ड्रेसमा खिचिएको...

नायिका ज्याकलिनले दुई गाउँका जनता पाल्ने

मुम्बई । बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनका अवसरमा महाराष्ट्रका दुई गाउँका एक हजार पाँच सय ५० मानिसको जिम्मा लिएकी छिन् । ज्याकलिनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका ती मानिसको भरणपोषणको जिम्मा लिएकी हुन्...

अरबपति मोडलको कस्मेटिकको व्यापार

लसएञ्जलस । विश्वमा नै चर्चित ‘मिडिया पर्सनालिटी’ काईली जेनरले जन्मदिन मनाएकी छिन् । उनी हाल २३ वर्षकी भइन् । उनी आफ्नी दुई वर्षीया छोरीसँग जन्मोत्सव मनाइरहेकी छिन् । उनले जन्मदिनको अवसरमा पहिरिएको पहिरनमा २३...

रजतपट बहिस्कार गर्ने सात वटा संस्थाकाे निर्णयकाे महासचिव राणाद्वारा विराेध

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाले कार्यक्रम सञ्चालकको गल्तीलाई लिएर चलचित्र क्षेत्रका लागि रजतपटको योगदानलाई ओझेलमा पार्नु वाञ्छनीय नहुने बताएका छन् । अभिनेता समेत रहेका संघका महासचिव राणाले शनिबार विज्ञप्ति जारी...

माइतीको फाटेको चिनो लिएर उदाइन् गायिका आस्था राउत

काठमाडौं । गायिका आस्था राउत माइतीको वेदनासँग जोडिएको गीतको म्युजिक भिडिओसहित उदाएकी छन् । मौलिक विषयलाई आधुनिक शैलीको गायनमार्फत प्रस्तुत गरी चर्चामा आएकी गायिका राउतको ‘फाट्यो नि माइतीको चिनो’को भिडिओ सार्वजनिक भएको हो ।...
1 2 3 4 5 6 480