बुधबार, २९ असोज २०७६
DainikNepal.com
बुधबार, २९ असोज २०७६

कला

नायिका पटेललाई पक्राउ गर्न पुर्जी जारी

मुम्बई । बलिउड अभिनेत्री अमीषा पटेलविरुद्ध पक्राउपुर्जी जारी भएको छ । चेक बाउन्सको अरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि पुर्जी जारी गरिएको थियो । फिल्म निर्माता अजय कुमारले दुई करोड ५० लाख...

कमाइमा ‘वार’ले कीर्तिमान बनायाे

मुम्बई । ऋतिक रोशन तथा टाइगर श्राफ अभिनित ‘वार’को कीर्तिमानी कमाइ वक्सअफिसमा जारी छ । फिल्मले रिलिजको सातौ दिनमा दुई सय करोड भारूको आँकडा पार गरेको छ। वक्सअफिस इण्डियाका अनुसार ८ अक्टुबरमा रिलिज भएको...

सलमान खानका कामदार पक्राउ

मुम्बई । मुम्बई प्रहरीले बलिउडका अभिनेता सलमान खानको घर रेखदेख गर्न बसेका कामदारलाई पक्राउ गरेको छ । विगत २० वर्षदेखि खानको घर रेखदेखमा खटिएका शक्तिसिद्धेश्वर राणालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बुधबार पक्राउ...

दुर्गा खरेल र अर्जुन पोख्रेलको पर्खाइको कथा

काठमाडौँ । नेपाली सिने उद्योगमा चलेकी अ‍ेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुँदै गरेकी भेटिएकी छिन् । आफूले माया गरेको मान्छेको पर्खाइमा रुँदै गरेको...

उदित नारायणको स्वरमा नेपाल भाषाको गीत

काठमाडौं । गायक उदित नारायण झाले नेपाल भाषामा गीत गाएका छन् । हिन्दी, नेपाली र भोजपुरी गीतमा स्वर दिइसकेका उनले अब नेपाल (नेवार) भाषाको गीत पनि गाएका हुन् । छंगु जिगु माया रतन नामक...

पूर्वेली लयमा ‘मनै साटिन्छ’

काठमाडौं । गायक श्री राईको स्वरमा ‘मनै साटिन्छ…’ बोलको गीत रिलिज भएको छ । गीतको शब्द दिलिप सागर राईले लेखेका हुन् । गीतका संगीतकार एआर अटु हुन भने राजु कार्कीले एरेन्ज गरेका छन् ।...

गायक पाण्डेकाे स्वरमा रिलिज भयो ‘परदेशीको दशैँ तिहार’

काठमाडौं । गायक भुपु पाण्डेको स्वरमा ‘परदेशीको दशैँ तिहार…’ बोलको गीत रिलिज गरेका छन् । आफ्नै स्वर, संगीत र एरेञ्ज रहेको गीतका शब्द भने भुपेन्द्र बुढाथोकीले लेखेका हुन् । दशैँ र तिहार जस्ता ठूला...

‘सोले’का कालियाको ७७ वर्षको उमेरमा निधन

मुम्बइ । बलिउड फिल्म ‘सोले’का कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा बिहान ६ः५५ मा निधन भएको...

पहिलो पटक चुम्बन गर्दा कंगनाको मुख ‘फ्रिज’

मुम्बइ । इन्डिया टुडेको माइन्ड रक्स २०१९ मा बलिउडकी क्विन भनेर चिनिने कंगना रनौतको पनि उपस्थिती रह्यो । कार्यक्रममा कंगनाले आफ्ना जीवनमा थुप्रै अनुभवबारे कुराकानी गरेकी छिन् । कंगनाले आफ्नो पहिलो चुम्बन बारे पनि...

‘लक्ष्मी रानी’को शीर्ष गीतले धामाका मच्चाउँदै, कार्तिक १ मा रिलिज

काठमाडौं । नायिका शुभेच्छा थापाद्वारा निर्देशन गरिएको ‘लक्ष्मी रानी’को शीर्ष गीत रिलिज भएको छ । कार्तिक १ गते रिलिजको लक्ष्य राखेको ‘लक्ष्मी रानी’को ‘दिलैमा राखौँला लक्ष्मी रानी…’ बोलको गीत रिलिज गरिएको हो । गीत...

क–कसले जिते आइफा अवार्ड ?

मुम्बई । बुधबार मुम्बईमा सम्पन्न आइफा अवार्ड २०१९ मा उत्कृष्ट अभिनेताको उपाधि फिल्म पद्ममावतका लागि रणवीर सिंहले पाएका छन् । आलिया भट्टले राजीबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् । फिल्मतर्फ पनि राजी नै उत्कृष्ट...

भावनाको ‘बोल्दैन फोटो’ म्युजिक भिडियाे सार्वजनिक

काठमाडौँ, ११ असोज । गायिका भावना आचार्यको ‘बोल्दैन फोटो’ बोलको नयाँ गीत सार्वजनीक भएको छ । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ...
1 2 3 444