बिहीबार, १५ असोज २०७७
DainikNepal.com
बिहीबार, १५ असोज २०७७

कला

हलिउड अभिनेता बोजम्यानको क्यान्सरबाट निधन

लसएन्जलस । क्यान्सरबाट हलिउड अभिनेता चाडविक बोजम्यानको निधन भएको छ । चलचित्र ब्ल्याक प्यान्थरमा निर्वाह गरेको भूमिकाका कारण लोकप्रिय बनेका अभिनेता बोजम्यानको ४३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको अमेरिकी सञ्चामाध्यमले उल्लेख गरेका...

सज्जा चौलागाई बनिन् नेपाल आइडल सिजन ३ को विजेता

काठमाडौँ, १२ भदौ । नेपाल आइडल सिजन ३ को विजेता मोरङकी सज्जा चौलागाईले हात पारेकी छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । उनले पुरस्कार स्वरुप ५० लाख प्राप्त गरेकी...

नेकपाका नेता वामदेव गौतमको गीत ‘यो बुद्धभूमि’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ शीर्षकको गीत रचना...

हलिउड अभिनेत्री वेनेसाको लुक्सको चर्चा

लसएञ्जलस । हलिउड अभिनेत्री वेनेसा हेजेन्स हमेशा लुक्सका कारणले चर्चामा रहने गर्दछिन् । त्यसैले त उनी घरबाट बाहिर निस्कने बितिकै मिडियाको क्यामरमा कैद हुन्छिन् । केही दिन अगाडि पनि उनी लस एन्जलको सडकमा देखिएकी...

रंग भेदका कारण धेरै फिल्म मसँग खाेसियाेः नायिका समीरा रेड्डी

मुम्बई । बलिउड नायिका समीरा रेड्डी रंग विभेदमा परेकाे बताएकी छिन् । बलिउडमा मैने दिल तुझको दिया, प्लान, मुसाफिर, दे दनादन, नो इन्ट्रीसहित विभिन्न फिल्ममा नायिका बनेर काम गरेकी समीराले आफू काली भएकै कारण...

नायिका सोनाक्षी सिन्हाले विराेधीलाई जेल पुर्‍याइन्

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जाल छाड्दा पनि घोचपेज सहनुपरेको छ । आफूलाई सामाजिक सञ्जालमा जवाभावी लेख्नेलाई उनले प्रहरी हिरासतमा पुर्‍याएकी छन् । सामाजिक सञ्जालबाट महिलामाथि हुने हिंसाविरुद्ध उनले एउटा भिडियो बनाएर...

बलिउडका धनी नायिकाहरू

मुम्बई । बलिउडमा अभिनेत्री दीपिका पादुकोण धेरै कमाइ गर्नेमा पर्छिन् । अनुष्का शर्मा पनि धेरै कमाइ गर्ने नायिका हुन् । आलिया भट्ट, प्रियंका चोपडा पनि धेरै कमाइ गर्ने सूचीमा छन् । आलिया भट्ट पछिल्लो...

कुसुम र प्रथमको प्रेमकथा ‘घिटी घिटी’

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा भीम बिसीको संगीत, टीका खड्काको शब्द र नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । एउटा थिएटरभित्र...

यी हुन् बुढेसकालमा बिहे गरेर बच्चा जन्माउने कलाकारहरू

मुम्बई । बलिउडमा केही कलाकारहरूले जीवनको अन्त्यतिर विवाद गरेका छन् । ती कलाकारहरूले ५०–६० को उमेर आसपासमा विवाह गरेका छन् । उनीहरूले बच्चा समेत जन्माएका छन् । उनीहरूको रोचक जीवन समाचारमा उल्लेख गरिएको छ...

युट्युब ट्रेन्डिङमा दुर्गेश थापाको ‘आलु जस्तो गायक’

काठमाडौँ, ६ भदौ । युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ । गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख नाघेको छ...

‘जाने बेला’मा नायिका शिल्पा पोखरेलको जीवन्त अभिनय, हेर्नुहोस् भिडियो

काठमाडौं । नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक भीम श्रेष्ठ र गायिका मेलिना राईको स्वर छ ।...

गायक भुपुका यी दुई गीतहरूकाे चर्चा

काठमाडौं । गायक भुपु पाण्डेले कोरोना महामारीका बेला पनि आफूलाई गीत संगीतमा सक्रिय बनाइरहेका छन् । पछिल्लो छ महिनाको समयमा उनले ४–५ वटा गीतमा स्वर दिएका छन् । उनका ती गीतहरू युवापुस्तामा चर्चित पनि...
1 3 4 5 6 7 482