शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कला

पक्राउ पुर्जी जारी भएका गायक रवि ओड कहाँ हुनुहुन्छ ?

काठमाडौं, २३ चैत । वैबाहिक बलात्कारको आरोपमा गायक रवि ओडविरूद्व पक्राउ पुर्जी जारी भएको छ । रविविरूद्व उहाँकी श्रीमतीले प्रहरीमा जाहेरी दिनुभएको थियो । जाहेरीपछि उहाँविरूद्व पक्राउ पुर्जी जारी भएको हो । पत्नीले अप्राकृतिक...

इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभलमा नेपालको ‘पाउलो’

काठमाडौं, २३ चैत । भारतको लखनउमा यही अप्रिल १५ देखि २१ सम्म आयोजना हुन लागेको इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल(आईसीएफसी)’मा नेपाली सर्ट फिल्म ‘पाउलो (द सुज)’ मनोनयनमा परेको छ । जुत्ताको कथावस्तु रहेको फिल्ममा प्रशान्त...

फिल्म ‘पुजार सार्की’को प्रदर्शन मिति घोषणा

काठमाडौं, २३ चैत । नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को रिलिज मिति घोषणा गरिएको छ । आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन...

निम अवार्डः जुगललाई ‘रजत संगीत सम्मान’

काठमाडौं, २३ चैत । राजधानीमा बिहीबार सम्पन्न ‘सातौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड(निम अवार्ड) २०२४’मा संगीतकार जुगल डंगोललाई ‘रजत संगीत सम्मान २०२४’बाट सम्मान गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आयोजना गरेको कार्यक्रममा...

एचबिओले किन्यो ‘द रेड सुटकेस’

काठमाडौं, २३ चैत । हलिउडको जेठो फिल्म च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ)ले फिल्म ‘द रेड सुटकेस’को सेटलाईट र ओटिटी वितरण अधिकार किनेको छ । एचबिओले युरोपका १५ देशमा वितरणका लागि...

मिथुन चक्रवर्ती : १८० फिल्म फ्लप, स्टारडम हिट

मुम्बई, २३ चैत । बलिउडका हरेक स्टारले सफलता र असफलताको समय देखेका छन् । शाहरुख खानदेखि लिएर अक्षय कुमारहुँदै सलमान खानसम्म आइपुग्दा अधिकांश फिल्म हिट भए पनि कुनै समय उनीहरुले करिअरको खराब अवस्थाको पनि...

पूजा पाख्रिन बनिन् ‘मिसेस भोग नेपाल’

काठमाडौं, २२ चैत । हाउस अफ फेसनले बुधबार राति काठमाडौंमा आयोजना गरेको ‘मिसेस भोग नेपाल’को उपाधि पूजा पाख्रिनले जित्नुभएको छ । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै ललितपुर हात्तीवनकी ३२ वर्षीया पाख्रिनले शीर्ष उपाधि जित्नुभएको...

गायक राजेशपायल राई रिहा

काठमाडौं, २२ चैत । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर होहल्ला गरेको आरोपमा उनीसहित ६ जना पक्राउ परेका थिए । काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र...

फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिँदै सञ्जय दत्त

काठमाडौं, २२ चैत  । बलिउडका सुपरहिट फिल्म ‘भूतनाथ’, ‘ओम शान्ति ओम’, ‘हेलो ब्रदर’, ‘पहेली’, ‘वाह लाइफ हो तो ऐसी’ र ‘तलाश’ मा एउटा कुरा समान छ । त्यो समानता यो हो कि यी फिल्ममा...

‘सिंघम अगेन’पछि अभिनयबाट ब्रेक लिँदै रणवीर–दीपिका

काठमाडौं, २२ चैत । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण चाँडै बाबुआमा बन्दैछन् । केही समयअघि यो जोडीले सामाजिक सञ्जालमार्फत आफूहरु बाबुआमा बन्न लागेको जानकारी दिएका थिए । अब यो जोडी सन्तान...

गायक राजेशपायल राईसहित ६ जना पक्राउ

काठमाडौं, २२ चैत । गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर...

एक दृश्यलाई पृथ्वीराजको तीन दिने उपवास

मुम्बई, २२ चैत । तमाम अभिनेता या अभिनेत्री आफ्नो चरित्रका लागि निकै मेहनत गर्छन् । आफ्नो फिल्मको सानोतिनो दृश्यलाई प्रभावशाली बनाउनका लागि कलाकारहरु ज्यान दिएर लाग्छन् । साउथका एक अभिनेताले पनि हालै रिलिज फिल्मको...
1 4 5 6 7 8 665