शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कला

‘लेडी किलर’ बलिउड गायक मिकासँग नेपाली अभिनेत्री सुरबिना !

काठमाडौं । बलिउड गायक मिका सिंहलाई लेडी किलरको संज्ञा दिइन्छ । गत हप्तामात्र उनलाई दुबईमा एक जना युवतीको उजुरीका आधारमा पक्राउ गरिएको थियो । त्यतिमात्र होइन, बलिउड आइटम डान्सर राखी सावन्तलाई खुलेआम टङकिस गरेका...

‘यौ मौसम…’को म्युजिक भिडियो रिलिज

काठमाडौं । गायक तारा तिवारी र गायिका निकिता थापाको स्वरमा ‘यो मौसम…’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । गीतमा संगीत कर्मा ग्यालेजन बमजनले दिएका छन् । गीतका शब्द कुमार मिश्रका हुन् ।...

डन दिपक मनाङे : संसद छिर्न पाएनन्, फिल्म तिर छिरे

काठमाडौं । मनाङका प्रदेश सभा सदस्य तथा डन भनिने राजीव गुरुङ उर्फ दिपक मनाङे फिल्म निर्माणमा लागेका छन् । उनको परोक्ष लगानी रहेको वान वे भन्ने फिल्म आएको थियो । जसको पर्दाअगाडीका लगानीकर्ता चलचित्र...

विदेश पलायन हुन कलाकारका लागि धन्दा बन्यो अवार्ड

काठमाडौं, ३ माघ । नेपाली कलाक्षेत्रमा विकृति रहेको धेरै पहिलादेखि नै कुरा चल्दै आएको छ । अश्लीलता होस् वा झैँ–झगडा या विदेश पलायन हुने कुरा, यी सबै नेपाली कलाकारिताका विशेषता बनिसकेका छन् । नायक,...

प्रियाको बलिउड फिल्म विवादित, अब मुद्धा खेप्नुपर्ने

मुम्बई । स्कुल ड्रेसमा आँखा झिम्काउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आएकी नायिका प्रिया प्रकाश वारियर अब बलिउड डेब्यू गरिरहेकी छिन् । उनी अभिनित फिल्म ‘श्रीदेवी बंगलो’को टिजर सार्वजनिक भएको छ ।...

किमको नाङगो फोटोले फेरि हँगामा

लसएञ्जलस । हलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी किम कदार्शियनफेरि चर्चामा आएकी छिन् । किमले ओछ्यानमा खिचेको टपलेस फोटोले सामाजिक संजालमा हंगामा मच्चाएको छ । उनले विभिन्न भावभंगीमा टपलेस फोटो खिचाएकी छिन् । सन् २००३...

चर्चित फिल्म निर्देशकलाई यौन दुर्व्यवहारको आरोप

मुम्बई । बलिउडका निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । हिरानीलाई उनीसँगै काम गर्ने महिलाले दुर्व्यवहारको आरोप लगाएकी हुन् । पीडित महिलाले चलचित्र सञ्जुमा हिरानीसँगै काम गरेको दाबी गरेकी छिन् । ती...

दर्शकले मनपराए निखिलको ‘भिलेन’

काठमाडौं । अभिनेता निखिल उप्रेती फिल्म ‘भिलेन’ले राम्रो व्यापार गरेको छ । शुक्रबार रिलिज भएको ‘भिलेन’ले शनिबार बेलुकासम्म आशा लाग्ने व्यापार गरेको हो । कपिल खत्रीद्वारा निर्माण गरिएको ‘भिलेन’लाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्...

मिस र मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल अदिती र दुर्गा

काठमाडौं, २८ पुस । मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०१९ को ताज दुर्गा विसुरालले पहिरेकी छन् । प्रतियोगिता अन्तर्गत मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९ को उपाधि भने अदिती श्रेष्ठले जितेकी छन् । शुक्रबार शंकर होटलमा...

‘पहिलो नम्बरमा…’ले तीन करोड भ्यू पाएपछि गायिका परियार खुसी

काठमाडौं । दीपाश्री निरौलाद्वार निर्देशन गरिएको फिल्म ‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बरमा…’ बोलको गीतले अहिले पनि दर्शक स्रोतहरूको मन जित्न सफल भएको छ । गायिका विन्दु परियार र गायक डेभिड शंकरको स्वर रहेको ‘पहिलो...

चर्चित लोक गायिका विष्णु माझी : ‘गाउन जान्ने’लाई बोल्न नजान्ने भन्दै किन बन्दी ?

काठमाडौं । ‘मिस्ट्री क्वीन’ नाम दिइएकी लोक गायिका विष्णु माझीमाथि उनका पति सुन्दरमणि अधिकारीले गम्भिर शोषण गरेको प्रष्ट भइसकेको छ । सुन्दरमणिले उनीमाथि अन्य ज्यादति पनि गरेको हुनसक्ने भन्दै स्याङ्जा प्रशासनले झिकाउन लगायो ।...

निश्चल संगीतमको ‘तिम्रो मनको भावना’ युट्युवमा (भिडियोसहित)

काठमाडौं । नव कलाकार निश्चल संगीतमको विल्कुलै नयाँ ‘तिम्रो मनको भावना…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनीसँग कलाकार विनु क्षेत्रीले स्वर मिसाएकी छिन् । किशोर खत्रीको शब्द र संगितमा रहेको गीतको छायाङ्कन/निर्देशन...
1 260 261 262 263 264 667