बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

निश्चल संगीतमको ‘तिम्रो मनको भावना’ युट्युवमा (भिडियोसहित)

दैनिक नेपाल २०७५ पुष २६ गते १४:१८

काठमाडौं । नव कलाकार निश्चल संगीतमको विल्कुलै नयाँ ‘तिम्रो मनको भावना…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनीसँग कलाकार विनु क्षेत्रीले स्वर मिसाएकी छिन् । किशोर खत्रीको शब्द र संगितमा रहेको गीतको छायाङ्कन/निर्देशन सुवास जीसीले गरेका हुन् ।

गीतको भिडियोमा कलाकारहरु सुरज रेग्मी र अन्जली विसीको अभिनय रहेको छ । स्काई मुन मिडियाले गीत बजारमा ल्याएको हो ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
सम्बन्धित