मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सोच

उत्ताउलो तस्वीर, भ्रामक ढुंगाहरू

परम्परागत नेपाली बजारले बुझ्ने गरेको, भन्ने गरेको ‘ग्ल्यामर’को अर्थपूर्ण परिभाषा दुनियाँले कसरी दिन्छ ? इन्टरनेटका पेजहरूमा घोत्लिएँ । नेपाली बजारको परिभाषा भेट्न मुस्किल पर्छ । नेपालीको परिभाषाको तुलनामा अंग्रेजहरूले दिएको उत्तर नै अर्थपूर्ण र...

जुँगा तानिदै जुकरवर्ग क्याफे

आमसञ्चारमा एउटा सिद्धान्त छ, मिडिया डिपेन्डेन्सी थ्यौरी अर्थात् मिडिया निर्भरताको सिद्धान्त । यसले के भन्छ भने संक्रमणको समयमा मानिसको मिडियाप्रतिको निर्भरता बढ्छ । यस्तो निर्भरता बढेकै बेला आम मानिसले मिडिया चिन्ने हो । मिडियाका...

संविधानसभामा तोडफोड हुनुको भित्री कथा

नेपालमै पञ्चायतकालमा आङ्गडण्डी लामाले कुर्सीको झटारो हानेका हुन । प्रजातन्त्र आएपछि पनि रामचन्द्र पौडेललाई एमाले सांसद गोल्चेले जुत्ताले हानेका हुन र टनकपुर काण्डमा एमाले सांसदहरूले दर्जनौ कुर्सी फोडेकै हुन । कुरा नसुन्दा र पेल्न खोज्दा...

ओलीलाई आक्रमण गर्दा पनि एमालेले सहनुको कारण…

संविधान बनाउने आफ्नो एक मात्रै लक्ष्य रहेको झुठ बोल्दै आएको एकीकृत माओवादी अनि उसको नेतृत्वमा रहेका मधेशका सामन्तहरुले खोलेको पार्टीहरु सम्मिलित मोर्चाले संविधानसभाको वैठक कक्षमा देखाएको ‘जङ्गली व्यवहार’ले अहिले हाम्रो परिचय दुनियाका सामु सर्मनाक...

वाह सभासद ! वाह एमाओवादी !

एकीकृत नेकपा माओवादीले इतिहासमै एउटा महाभूल गरेको छ । नेपाली जनताको आशाको केन्द्र संविधानसभामा सोमबार मध्यरातमा एमाओवादीका सभासद्ले गरेका वितण्डाले आज हामी सम्पूर्ण नेपालीको शिर निहुरिएको छ । देश विदेशका संचारमाध्यम र सामाजिक सञ्जालका...

एमाओवादीले नियोजित ढंगबाट हमला गरे

माघ ४ गते साँझ शिर्ष नेताहरु र सभामुखले भन्नुभयो –‘अब भोली सबै कुरा मिल्छ ।’ हामी पुलकित भयौं । केही नेतालाई भेटेर भन्यौं –“बन्न लागेको समझदारी बिग्रन नदिनु होला।” माघ ५ गते दिउँसो नेताहरुले...

मधेसीसँग लागेर प्रचण्ड–बाबुरामले धोका खाँदैछन्

आखिर हजार बाचा गरे पनि सम्पूर्ण परिवर्तनकारी आन्दोलनकारी शक्तिहरुले माघ ८ गते संविधान दिन्छौं भनेको त्यो बाचा निरर्थक सावित हुने नै भयो । यस्तो बाचा गत निर्वाचनको बेलामा मात्र हैन, त्यस भन्दा चार वर्ष...

आन्दोलन केका लागि ? देश र जनता कि प्रचण्डका लागि ?

राजकुमार श्रेष्ठ (बीबी) हिजोको जस्तो अबस्था छैन आज, प्रचण्डका लागि । किनकी त्यतिबेला प्रचण्डमा जनमत थियो, संविधानसभा र संसदमा सुविधाजनक बहुमत थियो । सरकार र सत्ता थियो । जनताको विश्वास थियो । तर आज...

देशको दशा : रोइरहेछ मेरो देश !

‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो । हिमालचुली मुन्तिर पानी भर्ने पधेँरो ।’ साहित्यकार माधवप्रसाद घिमिरेले सिर्जना गरेको यो गीत कानमा ठोक्किने बित्तिकै जो कोही नेपाली पनि आनन्दको संसारमा शयर गर्न पुग्छ । किनकी...

‘एक मधेश एक प्रदेश’ माग्नुको रहस्य

त्यसै मधेशी नेतासँग खनिएका हैनन् ओली दीपक गौतम मधेस केन्द्रित राजनीतिक दलका नेताहरुले विगत केही बर्ष यता आत्मनिर्णयको अधिकारसहित एक मधेस एक प्रदेशको माग उठाउँदै आइरहेका छन् । मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेदेखिनै उनीहरुले...

त्यो बेलाको माघे संक्रान्ति सम्झँदा

मेरो बज्यैले भनेको सम्झन्छु– माघे संक्रान्ति अर्थात माघ १ गते बिहानै नुहाउँदा धर्म हुन्छ । धर्म मात्रै होइन, पहिले नुहाउने मान्छे गाईको दूध जस्तै पवित्र हुन्छ । यस्ता कुरा गाउँका हरेक घरमा हुँदा रहेछन्,...

नेपाल इराक र अफगानिस्तान त बन्ने होइन् ?

“बहुजाति संघियता” नै जातजातिबीच समझदारी र राष्ट्रहित रहेको तथ्य बर्तमान अन्तर्राष्ट्रिय मान्यता रहेको छ । संबिधान, राष्ट्रको सबैभन्दा माथिल्लो कानुनी व्यवस्था हो भने संबिधान निर्माण प्रक्रिया भनेको मुलुकको सबै जनभावनाहरुलाई समेटेर, दीर्घकालिन राष्ट्रिय शान्ति,...
1 168 169 170 171 172 188