शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सोच

किन विभाजित गरिँदैछ नेपालीलाई ?

– छेवाङ शेर्पालामा “जातीय प्रदेश” भन्ने शब्दहरु नेपालको राजनीतिक, सामजिक र संचारमाध्यममा रोप्ने, उमार्ने, निफोन्ने काम शिक्षित भनाउँदा खसहरुले नै गरेका हुन् । जात–जातीय संकुचित जुत्ताबाट बाहिरिएर मानब दृष्टिमा मुल्यांकन गर्ने हो भने, वर्तमान...

एमाओवादीलाई प्रश्न : जनताको मन जित्ने कि तर्साउने ?

युद्धमा जानुपर्ने, फेरि जनतालाई तर्साउनु पर्ने कुनै कारण छैन बरु जनताको मन जित्न जनताको घरदैलोमा जानु राम्रो हुन्छ । माओवादीसहितको बिपक्षी मोर्चाले यी सवै संस्थागत हुन लागेका उपलब्धिहरुमा आफ्नो स्वामित्व लिन सक्नुपर्दछ अन्यथा अस्तित्व...

देशको अराजनीति र त्रिशुलीको तुइन

२० बर्ष अघि नागरिकमा जुन चिन्ता थियो आज पनि त्यही चिन्ता छ । नागरिक झन निराश भएका छन् अहिले । कारण – त्रिशुलीका पुल काट्ने र राज्यको भौतिक संरचनाहरु तहसनहस पार्नेहरु फेरि उही बाटोमा...

चरिचुच्चे ‘च’ हैन, चलचित्र ‘च’ !

२०४२ सालमा चलचित्र मासिक प्रियाका लागि पहिलो रिपोर्टिंग गर्न जाँदा कपीको सिरानमा लेखेको थिएँ चलचित्र च । सामान्यतः केही लेख्न सुरु गर्दा श्रीगणेशायः नम लेख्ने चलनलाई कुनै सोचविचार नै नगरी तोडेको त्यो अभियानलाई पछि...

यसरी खोज्न सकिन्छ मधेशी जनताको उन्मुक्ति

मधेशी क्षेत्र, रंग या अनुहारको शासन अधिकार प्राप्त हुँदैमा सवै समस्या हल हुने भए हेक्का रहोस- आजै पनि रामवरण यादव मुलुकको राष्ट्रपति हुनुहुन्छ, परमानन्द झा उपराष्ट्रपति हुनुहुन्छ । साथसाथै, एक मधेश प्रदेशको नाराका मुख्य...

केपी ओलीज्यू, तपाईं राष्ट्रपिता बन्नुहोस् !

कमरेड ओलीज्यू, जबसम्म तपाईंको एक मुठी सास रहन्छ, तबसम्म तपाईंले हिमालदेखि तराई–मधेशसम्मको प्रदेश (राज्य) को सिमाँकन गरेर देशलाई जातिय राज्य र एक मधेश एक प्रदेश भन्ने बिखन्डनकारीहरूबाट बचाउनुहोस । तपाईंलाई राष्ट्रपिता पृथ्बीनारायण शाहपछिको दोस्रो...

आउँछ- जान्छ माघ १९ !

डा. प्रदीप भट्टराई २०६१ सालको माघ १९, कसरी बिर्सन सक्छ र एउटा होस हवासमा रहेको सचेत नेपालीले ? त्यही बिर्सन नसकिने माघ १९ पनि त्यसयता १० चोटि आएर गैसक्यो ? हरेक पटक गुलावी जाडोसँगै...

प्रचण्ड–बाबुरामलाई रगतले पोल्छ

देशका लागि गरिबले बगाएको रगतको वेवास्ता गर्दै करोडौँका महलमा जो बसिरहेको छ, करोडौका गाडीमा जो हिडिरहेका छन् उसैले अरुलाई सामन्ती भन्न सुहाउँछ ? प्रचण्ड र बाबुरामको जीवनशैली देखेर मात्रै पनि हिजो लडेकाहरुको मन खिन्न हुन्छ...

सरकारी तथ्यांकझैँ नेपालमा हिन्दु बढेकै हुन त ?

सत्तरीको दशकतिर हिन्दू ९० प्रतिशत, बौद्ध ९ प्रतिशत र बाँकीलाई १ प्रतिशत भनिने गरिन्थ्यो । जनजातिहरूको भनाइ छ, पृथ्वीनारायण शाहले राज्य हत्याएपछि विजित क्षेत्रमा जबर्जस्ती हिन्दूत्व लादेका थिए । त्यहीकारणले यता शाहकाल चल्दासम्म ९०...

एमाओवादीको गलत बाटो

संविधानसभाको तेस्रो ठूलो दल अनि शान्ति प्रक्रियाको एउटा पक्ष एकीकृत नेकपा माओवादी पछिल्लो समयमा एक पछि अर्काे गलत निर्णयको सिकार बन्न थालेको छ । समयमै संविधान बनाउने जनताको अभिमतलाई शिरोधार्य गर्नुको साटो प्रक्रिया नै रोकेर...

जनता जागे प्रचण्डको हविगत के होला ?

जनता जागे भने प्रचण्डले नेपाली भूमिमा टेक्ने एक चिम्टी ठाउँ पनि पाउँदैनन् । किनकी नेपाल आमाले उनलाई धिक्कारिरहेकी छिन् । सदियौँदेखि मिलेर बसेका नेपालीलाई जात-जातमा फुटाएर प्रचण्ड नेपाल आमाको काखमा छुरा रोपिरहेका छन् ।...

जिन्दावाद भन्न थालौं !

जातिय बिखण्डनले संसारमा कुनै पनि देशको भलो भएको छैन । राष्ट्रिय अखण्डतामा उठाइएको प्रश्नले कुनै पनि राष्ट्र बलियो भएको छैन । सिर्जनशिलताविहीन बिकाउ प्रवृति भएका कुपात्रहरुसँग सति जान सकिदैँन । पृथ्वी अन्य ग्रहसँग जोडिइरहेको वर्तमान...
1 167 168 169 170 171 188