मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

सोच

पहिचान भए श्रीजंगा, भूगोल भए कञ्चनजंगा

यतिबेला मुलुक चक्लाबन्दी गर्ने अभियानमा आआफ्नो सोच र कोणको फित्ता लिएर विभिन्न झण्डामा कित्तावद्ध मानिसहरु फालिम लागेका छन् । एकाथरि भूगोल बाँड्ने कुरा गरिरहेका छन्, अर्काथरि मानिस बाँड्ने । जसरी बाँडुन् तर म न...

नेपाल विखण्डनको भयानक षडयन्त्र

माघ ८ गते संविधान बन्छ कि बन्दैन भन्ने चिन्ताभन्दा पनि संविधान बने पनि नबने पनि देश टुक्रिन्छ कि भन्ने चिन्ताले आम नेपाली जनतालाई पिरोलिरहेको छ । माओवादीले जातीय राज्यको बिउ रोपिसकेको छ । त्यसलाई...

संविधान निर्माण र माओवादीलाई केही प्रश्न

अहिले पुष्पकमल दहाल लगायतका माओवादी नेताहरू संविधान जारी गर्ने विषयमा जस्ता तर्कका साथ प्रस्तुत हुन खोजिरहेका छन् , सबैले सशक्त रूपमा प्रति प्रश्नहरू गर्दै खवरदारी गर्नु जरूरी छ :  (१) संविधान सभाको दोश्रो निर्वाचन...

देश माओवादीको मात्र हो ?

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या पौने तीन करोड छ । त्यसमध्ये बालिग मताधिकार पाएकाहरूको संख्या डेढ करोडभन्दा केही कम छ । संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले पाएको मतले सवा करोडभन्दा पनि केही कम जनसंख्याको प्रतिनिधित्व...

भो अति भो, कति दोष दिनु सतीलाई ?

यो सतीले सरापेको मुलुक हैन, यो मती नभएका नेताहरुको सटर बनेको छ । उनीहरु यही सटरमा राजनीतिक दल नामका पसलहरु चलाएर संविधानसभाको हटिया चलाइरहेका छन् । अहिले उनीहरुको उत्पादन हो, संविधान । यो सटरमा...

मेलाको मौसम र बुटवलको उपलब्धि

मुलुक औद्योगिक विकासमा वामे सरिरहेको छ । शसस्त्र द्वन्द्व, राजनितिक अस्थिरता, उर्जा संकट, संरक्षणमुखी राष्ट्रिय नीतिको अभाव, लगानी संरक्षणको सुनिश्चितताको कमी, बजारीकरणमा देखिएका आन्तरिक र वाह्य जटिलता यी र यस्ता धेरै कारणले आज मुलुक...

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र बिपीको सम्झना

राष्ट्रियता, प्रजातन्त्र र समृद्धि मेलमिलापबाट मात्रै सुनिश्चित गर्न सम्भव हुने भन्दै नेपाली काँग्रेसले अवलम्बन गरेको मेलमिलापको नीतिको अपरिहार्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै छ...

हिन्दू राज्य अभियान र खुमबहादुरको धन्दा

२०६२/०६३को जनआन्दोलनले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनार्थ गरिएको आन्दोलनले धेरै खाले परिवर्तनको बाटो खोलियो । वि.सं २०१९ सालको पञ्चायती संविधान र ०४७ सालको बहुदलीय संविधानले नेपाललाई हिन्दू...

कहिलेसम्म उत्पादन गर्ने शैक्षिक बेरोजगार ?

नेपालमा संविधानसभाको सवाल २००७ साल देखि उठेको थियो । यसलाई गणना गर्ने हो भने यो सवाल उठेको करिब ६ दशकको अवधि नाघिसकेको छ । यो ६ दशकमा नेपालले विभिन्न परिवर्तन आत्मसात गर्ने मौका पायो...

अमेरिकामा समेत नेपालीहरुको जातीय उदण्ड

केही बर्षदेखि बिवादित अमेरिकास्थित नेपालीहरुको ठूलो संस्था एशोसियसन अफ नेप्लीज इन अमेरिकाज (एएनए) को अन्तिम खेल जातिय दंगा नै हो भन्ने शैलीमा छर्लंग हुन थालेको छ । जुन भर्खरै यसको चुनावका निमित्त गठन भएको...

१३ बर्षमा मेरो पहिलो प्रेम

पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएतापनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ...

मृत्युको विरुद्धमा पत्र

समादरणीय मित्र बसुधा जी ! नमस्कार ! अघिल्लो वर्ष दुबै मिर्गौला बिग्रिएर थला परेपछि मेरो उपचारका लागि तपाईँ मेरै घरमा आएर सान्त्वना र सहयोग प्रदान गर्नुभएको सायदै मैले भुलुँला । त्यो भन्दा पनि २०५८...
1 170 171 172 173 174 188