बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बझाङमा कांग्रेसलाई पछि पार्दै एमालेले लियो अग्रता (अपडेट)

दैनिक नेपाल २०८१ वैशाख १७ गते १०:४७

बझाङ, १७ वैशाख । बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

यहाँको जारी मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८८९ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८८० मतसहित पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित