शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सोच

यात्रा संस्मरण : तिबेरियामा नव वर्ष २०७३ मनाउँदा …

इजरायल, भूमध्य सागरले चारैतिर घेरेको मध्यपूर्वको एउटा देश । विदेशी कामदारहरूका लागि सुरक्षित र कामको उचित सम्मान हुने देश । विदेशी कामदारहरू पनि यस्तै अनुभव गर्छन् । त्यसैले नै होला, पछिल्ला केही वर्षयता इजरायल...

बिहेको कार्ड हातमा आउँदा …

उच्च शिक्षा हासिल गर्ने उद्देश्यका साथ गाउँबाट शहर पसियो । नयाँ ठाउँ नयाँ परिवेश सँगै सबै कुरा बेल्कुलै नयाँ र फरक थियो मेरो लागि । कलेज आउने जाने र साथीभाईसँग चिनजान हुने क्रम पनि...

लेजिटिमेट कन्सर्न र टनअफ टार्गेटमा नाकाबन्दी

नाकाबन्दीको प्रसंग पुरानो भयो । देश सामान्य अवस्थातर्फ उन्मुख छ । छिमेकी राष्ट्रले २०४६ सालयता दुईपल्ट नाकाबन्दी ग¥यो । भारतले नेपाली भूमीलाई यो वा त्यो रुपमा प्रयोग गरिरह्यो । प्रश्न प्रयोगको होइन भारतको नियतिको...

यसकारण खारेज हुनुपर्छ स्ववियु

– निर्मल भट्टराई निरंकुश पञ्चायती व्यवस्थाको उत्कर्ष दमन हुँदा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनले स्ववियुको स्थापना गरेको थियो । राजनीतिक पार्टीहरु प्रतिबन्धित भएका बेला विद्यार्थीबीच राजनीतिक गतिविधि सञ्चालन गर्न केही सहजता प्राप्त भएको थियो...

के भारत यस्तै चाहन्छ ? अब आँखा खुलोस् !

गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा क्रममा दुई देशबीच संयुक्त बक्तब्य आउन नसकेपछि भ्रमण निस्फल भएका टिकाटिप्पणी भए । विपक्षका लागि त यो मजेदार मसला हुने नै थियो र भयो । खुद...

सञ्जय साह यसकारण अपराधी हुन्, उनलाई बचाउन खोज्नेलाई पनि किन अपराधी नभन्ने ?

जनकपुर बम विस्फोटलगायतका आपराधिक घटनामा संलग्न रहेको आरोपमा जेल सजाय भोगिरहेका निलम्बित सांसद सञ्जय साहलाई बचाउन अहिले पनि विभिन्न प्रयास भइरहेका छन् । सञ्जय साहलाई बचाउन आज जनकपुरमा नारा लगाउनेहरु आफू धेरै नै राम्रो...

बाँदरले घर बनाएको न देखिएको छ न त सुनिएकै

बाँदरले घर बनाएको कहीँ सुनिएकोसम्म पनि छैन, देख्नुको त धेरै टाढाको विषय हो । भर्खरै पञ्चायत ढलेको थियो । कांग्रेसको राज्य आतंक यसरी बढ्यो की विरोधीलाई देख्नै नसक्ने । कि कांग्रेस हुनै प-यो नभए...

हराएको शान्ति र भेटिने आशा

हाम्रो बस्तीमा अनि देशमा हल्का विवाद भएको हल्ला सुनिन्थ्यो । कता कता सपना जस्तो लाग्थ्यो भविष्यको परिकल्पना गरिन्थ्यो । चारकोशे झाडी भन्दा ५० औं किलोमिटर टाढा पहाडलाई चिरेर बग्ने नदीमाथि वेशीमा हाम्रो सानो गाउँका...

हेडलाइन मात्रै पढ्नेले दिएको सास्ती

बिहान ब्युँझेकी पनि थिइनँ, फोन आयो । चिनेकै मान्छेका रै’छ । फोन उठाएँ । ‘हजुरको जीवनमा यस्तो ठूलो घटना घटिसकेको रै’छ । बिचरा तपाईं । मलाई त थाहै थिएन,’ फोन गर्ने व्यक्तिले भने ।...

बाबुरामलाई हराएका प्रसाईको सुझावः अझै समय छ सच्चिनुस्

२०६२ सालभन्दा अगाडि व्यक्तिगत रुपमा बाबुराम भट्टराईप्रति मेरो विश्वास थियो । तर २०६२ सालको १२ बुँदे सहमतिमा उनको सक्रिय भूमिका रहेका बेलादेखि म उनलाई धिक्कार्छु । २०६२ सालमा १२ बुँदे संझौता गराएर संविधानसभाबाट नेपाललाई...

के हो त चिन्तन ? कस्तो जीवन सफल ?

आवश्यकताको कुनै सिमा हुँदैन । यद्यपी महत्वाकांक्षाको चरमतालाई व्यवस्थित गर्न नसक्दा जीवनका मोडहरु परिवर्तन हुने कुरामा कुनै सन्देह पाउन सकिँदैन । आर्थिक, भौतिक सम्पतिलाई नै सफलतासँग जोड्नेहरुको यो बेजोड दौडमा जीवनको सबैभन्दा ठूलो सम्पति...

‘डिभोर्सी केटी’

कुनै केटासँग बोलियो र हाँसियो भने पनि बिग्रिएकी  केटीको संज्ञा दिन्छ समाजले । प्रेमको चक्करमा परेको थाहा भयो भने त बाँकी के रहन्छ र ? त्यसैले म पुरुषदेखि सक्दो टाढा रहेँ  । सँगै पढ्ने...
1 130 131 132 133 134 188