शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सोच

यादव बाँचेको भए…

मेरो साथी यादव पौडेलको हत्या भएको पाँच वर्ष बित्यो । ०६८ चैत २१ गते राति उसको हत्या भएको थियो । म सम्झिन्छु ती दिन, उसको हत्यापछि पत्रकारले, नागरिक समाजका अगुवाले, राजनीतिक व्यक्तित्वहरुले हत्यारालाई कारवाही...

बोल्नेलाई भन्दा सोध्नेलाई सास्ती, किन चुक्दैछ राज्य ?

लोकतन्त्र छाडातन्त्र पक्कै होइन । स्वतन्त्रताका नाममा स्वच्छचारिता कदापि लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको मुलभूत आधारतत्वको रुपमा रहेको स्वतन्त्रतालाई अतिरञ्जित गरेर बुझिनु वा त्यसलाई व्यवहारतः दुरुपयोग गरिनु किमार्थ सह्य ठहर्दैन । वाक स्वतन्त्रता...

संविधान कार्यान्वयनका लागि सफल नेतृत्वको खाँचो

संविधान एक गतिशील राजनीतिक दस्तावेज हो । संविधान समयको गतिसँगै परिवर्तन हुन्छ । समाजको विकास क्रमसँगै संविधानमा भएका प्रावधानले त्यसलाई सम्बोधन गर्न सक्दैन । जसरी अघिल्लो पुस्ताको प्रयोग गरेको साधन पछिल्लो पुस्ताका लागि प्रयोगविहीन...

अब भारतीय कांग्रेस भन्दा के फरक पर्ला र ?

भौगोलिक रुपले नेपालभन्दा २२ गुणा ठूलो भए पनि भारतमा कुनै समय बेलायती साम्राज्यवादीहरूले सासन गरिरहँदा नेपाल आफ्नै स्वतन्त्रतामा रमिरहेको थियो । आज नेपाल अर्धविकसित र भूपरिवेष्ठित राष्ट्र भए पनि स्वतन्त्र र प्रजातान्त्रिक मुलुकको नाममा...

एउटा धावकको विश्व हिमाल डायरी

सञ्जय पण्डित (चाणक्य) कीर्तिमानी विश्व पर्वतारोही एवम् लामो दूरीका धावक हुन् । २,४९५ किलोमिटर लामो दूरी दौडेर लामो दूरीका धावकका रूपमा चर्चित पण्डितले दौडेरै काठमाडौं–खासा, काठमाडौं–गोर्खा, स्वर्गद्वारी–काठमाडौं, लुक्ला आइसल्यान्ड पिकजस्ता दर्जनौं लामो दूरीको दौड...

संविधानमाथि लगातार आक्रमण हुँदा पनि कांग्रेस किन मौन ?

देशको सावभौमसत्तामाथि विदेशीको खुलेआम हस्तक्षेप भएको छ । फेरि एक पटक भारतले विदेशीहरुलाई समेत उचालेर नेपालको सार्वभौम सत्ताको खिल्ली उडाएको छ । भारतको हेपाहा, पेलाहा र दादागिरी शैली एक पटकमात्र होइन पटक–पटक नेपालले व्यहोर्दै...

सुरक्षित छैन बालुवाटार !

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि नेपाल–भारत सम्बन्धमा नयाँ प्रकारको सांकेतिक विरोधाभाष सुरु भएको छ । युरोपियन युनियनको सम्मेलनमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान अपुरो भएको संयुक्त विज्ञप्ति निकाल्न लगाए ।...

नेपाल हिन्दुअधिराज्य नै कायम गरिनुपर्छ !

भारतमा अंग्रेजी साम्राज्यको दबदबा बढ्न लागेपछि यस क्षेत्रका हिन्दुपति सेनवंशी राज्यहरु- मकवानपुर, पाल्पालगायत कास्की, बाइसी, चौबीसी, कान्तिपुर, ललितपुर, भक्तपुर आदि जस्ता स-साना स्वतन्त्र हिन्दु राज्यहरुलाई कब्जा गर्न खोजिरहेको अवस्थामा यो क्षेत्रका ५४ भन्दा बढी...

गुणस्तरीय शिक्षामा अब्बल सावित हुँदै सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेज

लामो संघर्षको प्रयासपछि सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेज सञ्चालनमा आयो । स्थापनाको पाना पल्टाउने हो भने कलेज सञ्चालनमा आएको धेरै भएको छैन । तर यसले स्थापनाको छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म आफ्नो चिनारी...

आर्थिक विकासमा सहकारी र सञ्चारको भूमिका

देशको विकासका लागि शासन व्यवस्था असल हुनुपर्छ । शासन व्यवस्था राम्रो भयो भने आर्थिक विकास तथा सामाजिक सांस्कृतिक रुपान्तरण हुन्छ भन्ने धेरैको सोचाई छ । हाम्रो देशमा पनि विभिन्न समयमा भएका तन्त्रहरुका कारण विकास...

आणविक हतियारको मोह र सृष्टि विनासको बाटो

आखिर बम केका लागि निर्माण गरिन्छ ? त्यसलाई कहाँ प्रयोग गर्ने ? यस प्रश्नको उत्तर पक्कै पनि सजिलो छैन । यो प्रश्नको ठोस उत्तर कसैले दिन्छु भन्छ भने उसको त्यो मूर्खता मात्र हो ।...

भारतीय स्वार्थ, नेपाली मोहोराहरु र चिनियाँ सहयोग

नेपालको उन्नति र प्रगतिका लागि चीन सरकारले विना स्वार्थ बनाइदिएका उद्योग धन्दा निजीकरणका नाममा भारतीय स्वार्थ परिपूर्ति गर्ने नेपाली मोहोराहरुका कारण निजीकरणको नाममा कौडीको भाउमा बेचिदिनाले लामो समय पछिसम्म चीन सरकारले नेपाललाई देखिने गरी...
1 131 132 133 134 135 188