शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सोच

सत्ता : सर्वथा घमन्डको जालो

यदि तिमीले कोहीबाट केही चिजको आशा गरेका छैनौ भने तिमी कहिले पनि दुखी हुँदैनौ । तर, आशा गरेको छौ र पाएनौ भने तिमी जति दुखी कोही पनि हुँदैन । आशा गर्नु र नगर्नु मान्छेको...

सत्ता परिवर्तनको हल्ला र देउवाको दिल्ली सल्लाह

नेपाली कांग्रेसको दया, माया र कृपाले नेकपा एमालेको नेतृत्वमा यो सरकार बनेको होइन । अहिले कति पनि लाज नमान्दै भारतीय शक्तिको उक्सावटमा कांग्रेसले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएको थियो । जबकी कांग्रेस र एमालेका शीर्ष...

‘सरकार, जवाफ चाहियो मेरो सर्टिफिकेटको मुल्य कति हो ?’

अरे यार तिमी ? हो यार, म । बनेपा बसपार्कमै भेटियो धनकुमारलाई । धेरै पछिको जम्काभेट, लगभग सात वर्षपछि । हातमा मोटो चाँदीको ब्रासलेट, गलामा सुनको मोटै सिक्री लगाएको उ झन्डै, चिन्नै गा¥हो हुने...

ट्रेड युनियन आन्दोलन के हो ? आगामी नेतृत्व कस्तो ?

‘लोकतान्त्रिक व्यवस्थामा कर्मचारीले राजनीतिक आस्था वोक्नु अपराध होइन, तर पेशागत मर्यादालाई राजनीतिक आस्थाको केन्द्रविन्दु बनाएर अगाडि बढ्नु अपराध नै हो’ – नेगो सरकारले आगामी जेठ १९ गते नेपालको निजामती कर्मचारी प्रशासनलाई सहयोग पु¥याउने उद्देश्य...

आजको सपना : क्रिकेट र ऋषि धमलासँग

म क्रिकेट हेर्दै थिएँ । नेपाल जित्ने लाइनमा थियो, झल्यास्स मेरो नजर नेपालका ‘चर्चित’ पत्रकार ऋषि धमलाकोमा प-यो । उनी चिच्याइरहेका थिए, ‘ए पारसजी, के गरि रा’भन्या, जनता अर्को छक्का हेर्न आतुर छन्, किन...

सडक दुर्घटना न्यूनीकरणका २५ उपाय !

नेपालमा वर्षेनी सडक दुर्घटनामा परी मर्नेको संख्या बढ्दै गएको छ । सडक र यातायातका साधनको नाजुक अवस्था अनि चालकको लापरबाहीले बढी दुर्घटना हुने गरेका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि केही उपाय अबलम्बन गर्न...

मानव अधिकारको भूत देखाएर तर्साउने प्रयास नगर ! आफ्नै अनुहार हेर !

धेरै लामो कालखण्डपछि नेपाली जनताले जनप्रतिनिमूलक संस्थाबाट संविधान पाएका छन् । संविधानसभाबाट जारी अहिलेको संविधान पनि जनवादी भने छैन । किनकी यो संविधानमा पनि सदियौंदेखि शोषित उत्पीडित जनताका लागि खासै परिवर्तन ल्याउन सक्ने व्यवस्था...

‘गद्धार’ नेता र विदेशीका कारण नेपाल डुब्ने स्थितिमा

नेपालको एकीकरण भएको बेलादेखिका राष्ट्रिय एकताका आधारस्तम्भ, पहिचानको रुपमा स्थापित विश्वको एकमात्र हिन्दु अधिराज्य र राजसंस्थालाई विदेशीको दबाब र इशारामा नेपालका पार्टीका गद्दार नेताहरुबाट बिस्थापित गर्न खोजेको बेलादेखि नेपालको अवस्था संकटग्रस्त छ । अब...

राजनीति गर्ने सरकारी ट्रेड युनियनलाई किन खारेज नगर्ने ?

ट्रेड युनियन कानुनको दायराभित्र रहेर आफ्नो र आफ्नो वर्गको हक, अधिकार स्थापना गराउनका लागि श्रमजीविहरुको सामुहिक सौदावाजी गर्ने एउटा थलोको रुपमा विश्वव्यापी प्रयोग भइरहेको छ । विसुद्ध श्रमिक वर्गको हक, हित र अधिकार प्रत्याभूत...

२०६३ वैसाख ६ गतेलाई सम्झँदा …

तत्कालिन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीले अघोषित रुपमा कार्यगत एकता गरी शाही निरंकुशताका विरुद्धमा आन्दोलन चलाएका थिए । राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नका लागी देशव्यापी रुपमा आन्दोलनको आँधीबेहरी चलिरहेको थियो ।...

नेपाली समाजमा बढ्दो सम्बन्ध विच्छेद, दोषी को ?

श्रीमान् र श्रीमतीबीचको एउटा पवित्र सम्बन्ध, एउटा मीठो सम्बन्ध, अनि मीठो अनुभव र नौलो संसार । जब एउटी छोरी मान्छे विवाह गर्ने योग्य उमेरमा पुग्छे, तब उसको मानसपटलमा नयाँनयाँ सपना सजिन थाल्छन् । आफूले...

बोलौँ बोलौँ ओलीज्यू ! धन्यवाद छ !

मैले हाम्रा प्रधानमन्त्री ओलीज्यूलाई पटकपटक कुरीकुरी गरेको छु । भूतपूर्व राजा ज्ञानेन्द्र, नेताहरु प्रचण्ड, बाबुराम, शेरबहादुर , राजेन्द्र , उपेन्द्र र महेन्द्रको गलत कामको त मैले चिठ्ठी र लेखमार्फ़त दोहोलो नै काढेको छु ।...
1 129 130 131 132 133 188