शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सोच

डिभी लोटरीको नतिजा: विश्वमै डिभी लोटरी जित्नेमा नेपालीलाई मात्र सिमाबन्दी

– किशोर पन्थी अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा सार्वजनिक भएको छ । मंगलबार राति देखि २०१७ का लागि इडिभी परे नपरेको हेर्न सकिन्छ । गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर सम्म डिभी भरेकाहरुको...

खलनायकहरुले नमान्ने नायक हुन् केपी ओली

– विवेक त्रिपाठी यो लेखिरहँदासम्म देशको राजनीतीक घटनाक्रमा ठूलै हलचल आउने जस्तो संकेत देखिरहेको छु । हुन त के ठूलो हलचल भन्ने यस्ता हर्कत र विपरीत तथा आश्र्चयजन समिकरणहरु रातारात हुने गरेकै हुन् ।...

सत्ता समीकरणको नयाँ अध्याय

बुधबारदेखि राजधानीको मौसम एकाएक शीतल बन्यो तर राजनीतिक माहौल भने निकै गर्माएको छ । ओली सरकारको महत्वपूर्ण साझेदार दल एमाओवादीले काग्रेसको समर्थनमा आफ्नै नेतृत्वको सरकार निर्माणको लागि भन्दै नयॉ बाटो समाएपछि अबको राजनीतिक मार्ग...

सन्दर्भः मातातीर्थ औँसी

आमाको मुख हैन् खुटटाको पैतला हेर किनकी तिमीले त्यहां आमाको पीडा मेटाउने छौं । तिमीले आमाको मुख होइन् हातका खिइ सकेका नङ्ख हेर त्यहां तिमीलाई हुर्काउन गरेका दुख र कष्ठहरु देखने छौं । किनकी...

मध्यराति यसरी उदांगो भयो प्रचण्ड उफ्रिनुको रहस्य, २४ घण्टामै फेरिए प्रचण्ड

– शिवप्रसाद ढुंगाना नेकपा एमाले र एनेकपा माओवादीबीच बिहीबार मध्यराति भएको आकस्मिक ९ बुँदे सहमतिले एमाओवादीको खास नियत उदांगो भएको छ । एमाओवादीले खासमा किन केपी ओली नेतृत्वको सरकार ढाल्न खोजेको रहेछ अनि ओलीलाई...

नेतालाई खुल्लापत्रः खै कहाँ छ मेरो देश नेपाल, कहाँ छ मेरो स्वाभिमान ?

समग्रमा सारा नेपालीलाई हेर्ने हो र सबै भाषिक सबै जातिलाई नेपाली भन्ने हो भने र यदि नेपालको संविधानले नेपाली भन्ने अधिकार दिन्छ भने आज यो बिषम परिस्थितिमा अर्थात सबै नेपालीले एक सरो कपडा पनि...

प्रचण्डजी, कहिले पोइतिर, कहिले सौतातिर ! किन ? (खुल्लापत्र)

सम्माननीय पूर्वप्रधानमन्त्री प्रचण्डज्यू , नमस्कार ! जनताको नामबाट तपाईलाई एउटा चिठ्ठी लेख्ने मेरो उहिलेदेखिको चाहना हो सन्दर्भ र समय जुरेको थिएन तर आज ब्यस्तताका वावजुद पनि लेख्दैछु । मेरा प्रश्नहरुको जवाफ मलाई चाहिदैन जनतालाई...

बेनिभोलेन्स नेतृत्व : बाघको अनुहारको बनबिरालो

‘जनतावाद नबोक्ने राजनीति टिकाउ हुन्न’ भन्ने भनाई ०४६ सालपछिका २६ वर्षमा दर्जनौं पटक शिद्ध हुनपुग्यो। यो सबै नागरिकबादभन्दामाथि मबाद, फरियाबाद, आफन्तबाद, नाताबाद, कृपाबाद, चाकरीबाद, लेनदेनबाद, दानबाद, आशीर्वाद नै सबैथोक हो भन्ठान्ने राजनीतिका कारणले भएको...

समय, वातावरण र सोच

बिहानको त्यो शिर्शिरे हावामा मन्दता खोज्ने, त्यसैमा रम्ने र चंचल हुने वानीले गर्दा म मा थप उत्साह, उमंग छाएको थियो । हरेक परिस्थिती सहज लाग्ने गर्दथ्यो । सकारात्मक सोच, त्यो कलिलो मानसपटलको विचमा रमेको...

छाउपडी की छाउपीडा

झिसमिसे बिहानी साँघुरो र सयौं मोड घुम्ती भएको अप्ठ्यारो उकालो बाटो  भएकाले गाडी घुम्तीमा मोड्न निकै कठिन भएको बस चालकको अनुहार र शारीरिक क्रियाकलापबाट देखिन्थ्यो । गाडीको झ्यालबाट बाहिर आखाँ लगाउँदा छङछङ गर्दै सलल...

कथा : रातो बाकस

– सतिशबाबु पाठक प्रचण्ड गर्मी । छायाँ बस्ने ठाउँसम्म थिएन ! गर्मीको स्केल करिब ४८/४९ डिग्री हुनुपर्दछ । होटेलमा खान खाएर भर्खरै काम गर्ने ठाउँसम्म पुगेको थिएँ । एक साथीको फोन आयो । हेलो भन्दै...

समृद्धि, विकास अनि लोककल्याणकारी राज्यका लागि प्रेस स्वतन्त्रता

आज विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र प्रेसको अवधारणासंहित विश्वभर आजको दिन विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । नेपालमा पनि नेपाल पत्रकार महासंघको अगुवाईमा देशभर विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा कार्यक्रमहरु हुने गर्दछ । यसवर्ष...
1 127 128 129 130 131 188