बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

सोच

प्रधानमन्त्रीको पातालबास, गतिहीन नेपाल

मुलुकका प्रधानमन्त्री सुशील कोइराला विरामी छन् । लामो समयदेखि विरामी रहेका कोइराला विरामी हालतमै मुलुकको प्रधानमन्त्री भएका हुन् । अहिले उनी थप विरामी भए, यसको प्रधानमन्त्री पदसँग कुनै साइनो छैन, यो संजोग मात्र हो...

गालीको बाली

– आफ्नै पार्टी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै जिम्मेवार बरिष्ठ नेता डा. बाबुराम भट्टराईले भनेछन्—‘पृथ्वीनारायण शाह जन्मेको तमुवान क्षेत्रमा तानाशाह जन्मिरहेका छन् ।’ झन् जिम्मेवार अध्यक्षले उस्तै प्रतिक्रिया फर्काएछन्—‘म भन्दा भट्टराईजी नै पृथ्वीनारायण शाह जन्मेको...

एमालेमा देखिएको राजनीतिक दरिद्रता र अवसरवाद

नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशन यहि असार १९ गते देखि काठमाडौमा शुरु हुँदैछ । पार्टीको विचारधारा र अवको बाटो भन्ने विषयमा खासै विवाद नभएतापनि नेतृत्वमा को पुग्ने भन्ने होडबाजीले समग्र देशमा आँधी चलेको छ...

नेपालमा लागेको बानी अमेरिकामा पनि सुधिएन

नेपालीमा एउटा उखान छ- नानीदेखि लागेको बानी । हो, मानिस जहाँ जान्छ, उसले आफूसँग भएका गुण-अबगुण पनि सँगै बोकेर जान्छ । चाहे ऊ जति नै बुझ्ने पढेलिखा किन नहोस् । त्यसो उदाहरण अमेरिकामा रहेका...

बहुमत प्रतिनिधिको समर्थनले म थप उत्साहित छु

नेकपा एमालेका हामी सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु यतिबेला नवौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएका छौं । महाधिवेशनले राष्ट्र र पार्टीको जीवनमा गहिरो र निर्णायक प्रभाव पार्ने गर्दछ । पार्टीको महाधिवेशनबाट हामी अझ एकताबद्ध र...

आजीवन पदमा टाँसिइरहने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी

नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनप्रति सर्वत्र चासो, उत्सुकता र जिज्ञासा छन् । हाम्रो पार्टी लामो र गौरवशाली इतिहास भएको, लोकतन्त्र, शान्ति र सामाजिक–आर्थिक रूपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको र वर्तमान राजनीतिक शक्ति सन्तुलनमा...

एमालेका गुट र छोटे महाराजाहरु…

नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रबाह अनि नेपाली राजनीतिमा बेग्लै पहिचान बनाउन सफल नेकपा एमालेको नवौ राष्ट्रिय महाधिबेशन अबका केही दिनमै काठमाडौंमा सुरु हुन गैरहेको छ । नेपाली संचारजगतमा एउटा बेग्लै खालको तरङ्ग बोकेर सुरु हुनगैरहेको...

प्रचण्ड वैद्य एकताको बाध्यता किन ?

अहिले प्रचण्ड र वैद्यका पार्टीबीच कार्यगत एकता वा संयुक्त मोर्चा बनाउने चर्चाले नेपाली राजनीतिको बजार गरम भइरहेकोछ । यही प्रकृयामा माओवादीवाट विद्रोह गरेका मणि थापा र मातृका यादवहरूको समूह र मोहनविक्रमबाट विद्रोह गरेका परि...

माधव कार्यकारी पदमा नबसी शक्तिशाली नेता हुनुपर्छ

१. नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेतृत्व हस्तान्तरण र युवा नेतृत्वको विकासको बिषय प्रमुखताका साथ उठिरहेको छ । यो प्रश्न हामी कम्युनिष्ट पार्टीमा कस्तो नेतृत्व विकास गर्न चाहन्छौं, कसरी आधुनिक ज्ञान, प्रविधि...

नेता विभाजित हुँदा कार्यकर्ताले पार्टी जोगाउनुपर्छ

महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेका नेता यतिबेला विभाजित जस्ता देखिन्छन् । कार्यकर्ता नै त्यस्ता शक्ति हुन्, कार्यकर्ताको एकताबद्ध प्रयासले नै पार्टी एक बन्न सक्छ । नेतृत्व तहबाट जुन ढंगले विभाजित मनोबिज्ञान अगाडि आइरहेको छ,...

विश्वकप सम्झना: दाइजोको टिभीले दिनु दुःख दियो

विश्वकप फुटबलको रन्को अहिले बिश्वभर लागेको छ । के नेता, के अभिनेता, के कलाकार, के पत्रकार, के किसान, के बिद्यार्थी, के महिला के पुरुष रु सबैलाई विश्वकपको रन्कोले छोएको छ । काठमाडौंमा यसो बजार...

पत्रकारितामा पुरस्कार : जंकिट कि टिप्स ?

आमसञ्चारका पश्चिमा विद्वानहरु भन्छन्, तिमीहरुको समाचारमा फलोअप नै हुदैन । समाचार ब्रेक गर्न हतार गर्छौ तर त्यसको फलोअप गर्ने होसियारी अपनाउदैनौं । तिमीहरुले बुझ्नुपर्छ, ब्रेकले फस्ट बनाउाछ, फलोअपले फ्याक्टको उत्खनन् गर्छ । हामीसाग उनीहरुका...
1 126 127 128 129 130 133