शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सोच

ए नेपाली जनताका लुटेरा ‘चरीहरु’ ! ह्यारीबाट केही सिक्ने कि ?

बेलायतका राजकुमार ह्यारीले गत हप्ता नेपाल भ्रमण गर्दा सारा नेपाल ह्यारीमय भयो । ह्यारीले देवत्व पाए । उनको नेपालप्रतिको माया र सद्भाव देखेर माया र सद्भावका पत्रहरु रोकिए, लेखहरु लेखिए । ह्यारीको बिपÞक्षमा लेख्ने...

ओली सरकारका ६ महिना, आशा, उपलब्धी र सुधार्नुपर्ने पक्ष

नेपालले सात दशकपछि सार्वभौम संविधानसभाबाट संविधान जारी ग-यो । स्व. सुशील कोइरालाको नेतृत्वमा देशले लामो राजनीतिक संक्रमणकालीन अवस्थालाई एक हदसम्म निमिट्यान्न पा¥यो । खासगरी भूकम्पले थिचिएको नेपालले लामो राजनीतिक खिचातानीका बाबजुद संविधान पायो ।...

धनी बन्न कस्तो शिक्षा लिने ?

अमेरिकी राष्ट्रपतिको उम्मदेवारीका निम्ति रिपब्लिकन पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले एक वादविवादका क्रममा भने– ‘For the life of me I don’t know why we have stigmatized vocational education. Welders...

लुम्बिनी–कपिलवस्तुसम्बन्धी भारतीय रवैया भारतकै विरुद्ध !

हालै भारतीय पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री डा. महेश शर्माले भारतमा निर्माण गरिएको नक्कली कपिलवस्तुभित्र तयार गरिएको अन्तर्राष्ट्रिय संग्रहालयको उद्घाटन गर्ने क्रममा कपिलवस्तु भारतमा पर्छ भन्ने दावी गरेको र नक्कली कपिलवस्तुको प्रचारका लागि...

दर्दनाक छन् सुदूरपश्चिमका महिलाका पीडा

वर्तमान समयमा हाम्रो समाजमा दैनिक ७ जनासम्म वृद्धा, युवती र बालिका घरेलु हिंसाको सिकार बन्ने गरेका छन् । घरेलु हिंसासहित बोक्सीको आरोपमा यातना पाएको, मानव बेचविखनमा परेको, यौनदुव्र्यवहार, बलात्कार, सामुहिक बलात्कार र विभत्स रुपमा...

समृद्धिका आधार प्रवासी नेपालीलाई हेला नगरौं

आफू जन्मेको माटो स्वर्गभन्दा पनि प्यारो हुन्छ । जुन माटोमा हुक्र्यौ, खेल्यौ, पढ्यौं र अगाडि बढने प्रेरणासहितको शिक्षा लियौं । जीवनमा भए गरेका हरेक कार्यका प्रत्येक पाइलाले सम्झना दिलाई रहन्छन्, जबसम्म जीवन रहन्छ तबसम्म...

अर्काकी श्रीमती ! (कथा)

मेरा धेरै मित्रहरु मध्ये उ अलि फरक छ । पैसा कमाएको छ । बजारमा धेरैले चिन्छन् यसअर्थमा ऊ सानोतिनो सेलिब्रेटी पनि हो । उसँग मान्छेलाई मन्त्रमुग्ध पार्ने किसिमले कुरा गर्ने कला पनि छ ।...

अव्यवहारिक शिक्षा नीतिबाट मुलुकले के अपेक्षा गर्ने ?

देशको शिक्षण प्रद्धति र यसको स्वरुपमा परिवर्तन हुन सकेको छैन । जसको प्रतिफल स्वरुप आज राष्ट्रको शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने भट्टिमा परिणत भएको छ । हजारौं क्षमतावान, उत्साहित युवा जमात मानव तस्करको सहायता...

जाँदा जहाजमा, आउँदा बाकसमा

केही वर्षअघिको कुरा हो । म पशुपति क्षेत्रको आर्यघाटमा मुर्दा जलाउने ठाउँको पारी पट्टी बागमती किनारमा बसेर शवहरु जलेको हेरिरहेको थिएँ । मनमनै गुन्दै थिएँ –‘भोलि मेरो अस्तित्व पनि यसरी नै धुवाँ र खरानी...

संकटलाई सम्भावनामा बदल्दै केपी ओली

– सोम खनाल नेपालको संबिधानमा आफूले भनेजस्ता प्राबधान राखिएन भनेर भारत अघोषित नाकाबन्दीमा उत्रिए लगत्तै प्रधानमन्त्री बनेका के.पी. ओलीको कार्यकालका शुरुवाती ५ महिना नाकाबन्दीकै कारण तहसनहस जस्तै भए । एकातिर भूकम्पको कारण उत्पन्न अथाह...

सत्य घटना : संयोग हो या कृपा बुझ्न सकिएन !

विद्यालय गएका विद्यार्थी अचानक फर्कन थाले । विद्यालय पुग्ने र फर्कनेको भिडले सडक भरिएको छ । विद्यार्थी-विद्यार्थीबीच प्रश्न उत्तरले बाटोमा कोलाहल फैलिएको छ । अन्य भने प्रश्नको जवाफ खोज्न प्रयत्न गरिरहेका छन् । मसँग...

हाम्रो शिक्षाको दुर्दशा…न सिकायो संस्कृति, न देखायो भोलिको बाटो

पढाइको सन्दर्भ के पढ्ने ? कसरी पढ्ने ? किन पढ्ने ? यी त्रयी प्रश्न हुन् । नेपाली बालबालिकाले घर पढे । खेती पढे । जिन्दगी पढे । तर पढाउनेहरूले किताब पढायौँ । किताब र...
1 132 133 134 135 136 188