शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सोच

होलीमा हिंसा बन्द गरौं, विकृतिरहीत पर्वको रुपमा मनाऔं

होली एउटा शब्द मात्र होइन । रंगहरुको प्रतीक पनि हो । होली भन्ने बित्तिकै रंग, अविर अनि लोलाको चाड भन्ने बुझिन्छ । साथीभाई तथा आफन्तको मस्तीको सीमा पार गरेर एउटा बेग्लै रमाइलो अनुभूति गराउने...

संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोक्ने कमल थापालाई १४ प्रश्न

१) राप्रपा नेपालको मुख्य एजेण्डा संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको सम्बोधन नै नहुदै पनि पार्टीका सभासदहरुले नेपालको संविधानमा हस्ताक्षर किन गरे ? २) गणतान्त्रिक नेपालको संविधानलाई स्वीकार्दै राप्रपा नेपाल सरकारमा सहभागी भयो किन ?...

निवर्तमान राष्ट्रपतिलाई चिट्ठी : डेरा हैन आफ्नै घर सर्नुस्, पुरानै पेशामा फर्कनुस्

महामहिम निवर्तमान राष्ट्रपतिज्यू, नमस्कार । तपाईं नेपालमा गणतन्त्र स्थापनापछिको पहिलो राष्ट्रपति, झन्डै २ सय ५० वर्षसम्मको राजतन्त्र फालेपछिको देशमा साधारण जनताको सन्तानको पहिलो प्रतिनिधि राष्ट्रपति । तपाईं तराईको गÞरिब बस्तीको बीचबाट संघर्ष गर्दै राज्यको...

धरहरा बन्न समय लागोस् तर भूकम्प प्रभावितको घर छिटो बनोस्

अमेरिका शक्तिशाली र सम्पन्न देश भनेर विश्वले चिन्छ । सबैले उसलाई सम्पन्न छ भनेरै स्विकार्दै आएका पनि छन् । तर पनि पछिल्ला दिनमा प्रविधिको विकासले चीनले अमेरिकालाई उछिन्ने हो की भन्ने पनि आभास हुन...

धुर्मुस–सुन्तलीले ल्याए अर्को नयाँ योजना

– धुर्मुस/सुन्तली साँझ पर्नै लाग्दा बाग्लुङ बिहुँ–१ का शालिकराम कँडेल कार्यालयमा आईपुग्नुभयो । निकै उज्यालो अनुहारमा आएका उहाँ निकै खुशी देखिनुहुन्थ्यो । बुवा समान बृद्ध उहाँले दमदारका साथ आफ्नो परिचय दिनुभयो । त्यसपछि बल्ल...

कथा : भोलि दुई दिन …

तीव्र गतिमा मोटरसाइकलमा आइरहेको साथीलाई रोकेरे सोधें– ‘हैन कता हो ? एकछिन् बसौं न, यसो छलफल गरौं ।’ तत्कालै उसले जवाफ दियो– ‘हैन एकदिन बसौंला, अहिले निकै हतार छ ।’ हतारिएको साथीलाई रोक्दै सोधें–...

प्रधानमन्त्रीको आसन्न चीन भ्रमण : नेपालले किन यी विषय नउठाउने ?

प्रधानमन्त्री केपी शर्मा ओली यसै साता चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको हैसियतमा ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्ने अड्कलबाजी गरिए पनि ओलीका लागि चीन पहिलो रोजाईमा भने पर्न सकेन । भारत भ्रमण सकाएर...

बाबुरामले यसमा बोल्ने बेला आएको छ

बालुवाटार पुगेर बाबुरामले भने– ‘चीनसँग ज्यादा नजिक हुने होइन’ भन्ने खबर जताततै आउन लागेपछि मैले दैनिक नेपालमा तुरुन्त यस्तो स्टाटस लेखें– ‘यो खबर सत्य हो भने बाबुरामजी तपाईंसँग मेरो विमति शुरु भो । चीनसँग...

देउवाको भित्री अडान ‘राजसंस्था र हिन्दु अधिराज्य’ !

नेपाली कांग्रेस भनेको बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका वैचारिक धार हो । १३ रौं नोपाली कांग्रेसको महाअधिवेसनबाट नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । वास्तवमा उनले राजसंस्था र हिन्दु...

बुर्लाकोटी बन्धुहरूको जीवन्त इतिहास

म नाम संगसंगै थरको पनि परिचय दिन्छु र भन्छु, म बुर्लाकोटी अनि धेरै जसो मानिसहरू मलाई प्रश्न गर्छन् र भन्छन् कस्तो जात हो यो बुर्लाकोटी ? मैले त पहिलोपटक सुनेको यस्तै यस्तै प्रश्न प्रति...

सुस्ता पुग्दा किन दुख्यो रामकुमारी झाक्रीको मन ?

– रामकुमारी झाक्री हिजो सुस्ता पुग्यौँ । नारायणी नदीले प्राकृतिक बहाब परिबर्तन गरेपछि सुस्ता क्षेत्र नदीपारि भयो । यो हिजो आजकुरा होईन धेरै बर्ष अगाडिको कुरा हो । नदी कटानबाट बचेको करिब ४२ हजार...

सरकारको आयु के अब चाँडै समाप्त होला त ?

-कमलराज भट्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको भर्खरै पाँच महिना पूरा भएको छ । २०७२ साल असोज २५ गते गठन भएको ओली नेतृत्वको सरकारको दिनगणना उहाँका विरोधीहरुले त्यही दिनबाट...
1 134 135 136 137 138 188