शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

सोच

विश्वकप सम्झना: दाइजोको टिभीले दिनु दुःख दियो

विश्वकप फुटबलको रन्को अहिले बिश्वभर लागेको छ । के नेता, के अभिनेता, के कलाकार, के पत्रकार, के किसान, के बिद्यार्थी, के महिला के पुरुष रु सबैलाई विश्वकपको रन्कोले छोएको छ । काठमाडौंमा यसो बजार...

पत्रकारितामा पुरस्कार : जंकिट कि टिप्स ?

आमसञ्चारका पश्चिमा विद्वानहरु भन्छन्, तिमीहरुको समाचारमा फलोअप नै हुदैन । समाचार ब्रेक गर्न हतार गर्छौ तर त्यसको फलोअप गर्ने होसियारी अपनाउदैनौं । तिमीहरुले बुझ्नुपर्छ, ब्रेकले फस्ट बनाउाछ, फलोअपले फ्याक्टको उत्खनन् गर्छ । हामीसाग उनीहरुका...

अमेरिकाको एउटा नेपाली भ्यागुतो…

भ्यागुताले साउने झरीको सेरोफेरो फुल पार्ने समयमा चाहिएको भन्दा ज्यादा ट्वार्र ट्वार्र गर्दछ । बिशेष जातिका भ्यागुताले अंग्रेजी महिनाको अप्रिलदेखि अगस्तसम्म ट्वार्र ट्वार्र गर्दछन् । ​त्यसपछि ट्वार्र ट्वार्र पूर्ण बन्द हुन्छ र फुल पार्न...

कुन रोज्ने– माधव कि ओली लाइन ?

एमालेको महाधिवेशन सन्मुखमा छ । एमाले वरिष्ठ नेता माधवकुमार पक्षधरले देश पुँजीवादमा प्रवेश गरेको बतारहेको छ । अर्का शीर्ष नेता केपी शर्मा ओली पक्षधर भने यो मान्न तयार छैन । उनीहरु भन्छन् – देशमा...

स्वामीजी ठग नै हो त ?

ऋग्वेदमा भनिएको छ ‘पूमान् प्रमांसं परिपातु’ अर्थात् एकले अर्कालाई सधैँ रक्षा र सहायता गर्नु मानिसको पहिलो कर्तव्य हो । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आध्यात्मिक चिन्तन, दुराचारप्रति विमुख, अहिंसा, सदाचार, कर्तव्य परायण जस्ता आदर्शोन्मुख उपदेश...

माधव नेपाललाई प्रश्न– कहिल्यै नमर्ने, बिरामी नहुने मान्छे छन् ?

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन नजिकियो । असार १९ गतेदेखि हुने महाधिवेशनका विषयमा अहिले एमालेभित्र बहस सुरु भइसकेको छ । चारैतिर एमालेको महाधिवेशन चर्चा भएपछि अबको नेतृत्वको विषयमा धेरैले विचारहरु सार्वजनिक गर्न थालेका छन्...

नेपालीमाथि ब्रिटिस शोषणको अन्तहीन शृंखला

२६ फेब्रुअरी सन् १९६१ मा राजधानी काठमाडौँलाई बेहुली जस्तै सिँगारिएको थियो । मानौं, देशले केही ठूलै उत्सव मनाउँदैछ । अरु बेला नाक र कानबाट ढुङ्ग्रीमुन्द्री झिकेर बसेको उदास लिम्बूनी बज्यैजस्तो देखिने काठमाडौँ शहर त्यसदिन...

एमालेको संगठनात्मक प्रतिवेदनमा मेरो २७ बुँदे फरक मत

नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनका सन्र्दभमा विचार, संगठन र नेतृत्वका बारेमा बहस चलिरहेको छ । आजको बदलिँदो परिस्थितिमा आधुनिक कम्युनिष्ट पार्टीको निर्माण, पार्टीको आन्तरिक लोकतन्त्रको व्यवस्थापन तथा पार्टीमा प्रवेश गर्ने र अवकाश लिने...

जसले जे गरे पनि हुन्छ !

मुलुकका गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर सडक पार गरे । प्रश्न, वामदेवले डोरी नाघेको होइन, मुलुककै कानून व्यवस्था ठीक गर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्रीले यति सामान्य नागरिक दायित्व पनि निर्वाह गर्न नसकेर तमासाको पात्र बनेको...

वामदेवको डोरी : राजुप्रसादको फन्दा

२० वर्षे जापानी युवती मिनामी मिनेगिसी जीवनको सबैभन्दा ठूलो सपना साकार हुने दिनको पर्खाइमा थिइन् । जापानको सबैभन्दा प्रतिष्ठित सांगीतिक समूह एकेबी ४८ ले अघिल्लो वर्ष अमेरिकाको न्युयोर्कमा स्टेज शोको तयारी गरिरहेको थियो ।...

मैले देखेको दरबार हत्याकाण्डको दृश्य

– विवेक शाह त्यो शुक्रबार म दिनभर अफिसको काममै थिएँ । सबै काम सकेर साँझ ६ बजे बाहिर निस्कने बेला सरकारको एडिसी अफिसमा फोन गरेँ । एडिसी सुन्दरप्रताप रानासँग कुरा भयो । ‘आज अरु...

चुरोटमा अडिएको पुरुषार्थ

अचेल युवा पुस्तामा सिग्रेट ‘सभ्यता’ भएको छ । मानौं, सिग्रेट नपिउनु भनेको पुरुषार्थ नै कमी हुनु हो । र, सिग्रेटमा नै जोडिएको छ, स्वाभिमान । नत्र, किन अचेल जुन कुनै चोक, चौतारी वा चिया...
1 135 136 137 138 139 141