आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

समाचार

प्रहरीको हतियार खोसेर आक्रमण, तरवार प्रहार गर्दा फायरिङ

दाङ, २५ भदौ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट सादा पोशाकमा खटिएको प्रहरीको हतियार खोस्न खोज्ने सोही ठाउँ बस्ने ३३ वर्षीय सागर श्रेष्ठसमेतका ६ जनालाई रा.१ प १९७१ नम्बरको मोटरसाइकलसहित गएराति प्रहरीले पक्राउ गरेको छ...

उपप्रधानमन्त्री महरा चीनतर्फ प्रस्थान

काठमाडौँ, २५ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभयो । छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ...

उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन – स्वास्थ्यमन्त्री थापा

भक्तपुर, २५ भदौ । स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने बताउनुभएको छ । आज भक्तपुरको थिमिमा नेपाल स्वास्थ्यकर्मी सङ्घले आयोजना गरेको बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा...

दोधारा-चादँनीमा भारतीयद्वारा नेपालीमाथि कुटपिट

भीमदत्तनगर, २५ भदौ । कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० कुतियाकवरका स्थानीय तीनजनालाई भारतीय नागरिकले घरमै पसेर निर्घात कुटपिट गरेका छन् । सिमावर्ती भारतीय गङ्गाली कलौनी गाउँबाट शुक्रबार राति नेपाली बस्ती कुतियाकवर पसेका करिब आठ-१० जनाको समुहमा...

कञ्चनपुरको झलारीमा तीन दिने देउडा प्रतियोगिता सुरु

महेन्द्रनगर, २५ भदौ । कञ्चनपुरको झलारी बजारमा शनिबारदेखि तीन दिने देउडा प्रतियोगिता सुरु भएको छ । झलारीपिपलाडी उद्योग वाणिज्य संघको आयोजित प्रतियोगितामा महिला तथा पुरुष गरी आठ वटा टिमको सहभागीता रहेको झलारीपिपलाडी उद्योग बाणिज्य...

राष्ट्रिय पत्रकारिता सम्मान गुणराज लुँइटेललाई

काठमाडौं, २५ भदौ । देशभरका स्वतन्त्र युवा र युवाका क्षेत्रमा काम गर्ने देशभरका ग्रैर सरकारी संघसस्थाको छाता सगंठन नेपाल स्वतन्त्र युवा संघले बिगत बर्षमा जस्तै यसबर्ष राष्ट्रिय पत्रकारिता सम्मान २०७२ बाट नागरिक दैनिकका सम्पादक...

उत्कृष्ट थारु पत्रकारिता पुरस्कार गणेश चौधरीलाई प्रदान

चितवन, २५ भदौ । थारु पत्रकार संघ नेपालले ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका गणेश चौधरीलाई प्रदान गरेको छ । चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा पत्रकार चौधरीलाई सो पुरस्कार...

एमालेले भारत भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने, राष्ट्रिय हित प्राथमिकतामा राख्न माग

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले भारत भ्रमणबारे...

बैतडीको कुवाकोट गाविस पूर्ण संस्थागत सुत्केरी घोषणा

बैतडी, २५ भदौ । कुवाकोटलाई आज पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ । एक वर्षयता सो गाविसका सबै १२४ गभर्वती महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो । आज...

दुर्घटनामा मृत्यु

मलेखु (धादिङ), २५ भदौ । पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट गाविस–८ गोमतीपुलमा दुईवटा बस आज आपसमा ठोक्ँिकदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा सुर्खेतका ५१ वर्षीय गगनसिंह थापा मगर रहेका...

डा. गोविन्द केसी नवौंपटक अनसन बस्ने

काठमाडौं, २५ भदौ । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए फेरि अनसन बस्ने घोषणा गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै असोज २ गतेसम्म आफ्ना माग पुरा नभए ३ गतेदेखि नवौंपटक अनसन...

सरकारविरुद्ध भन्डाफोर अभियान सञ्चालन गर्ने एमालेको चेतावनी

काठमाडौँ, २५ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान सर्वस्वीकृत संविधान हुन नसक्ने बताउनुभएको छ । काठमाडौँ–वाग्मती अञ्चल सम्पर्क कमिटीले आज यहाँ ‘विशेष महिला भेला तथा प्रशिक्षण कार्यक्रम’मा बोल्दै उहाँले भन्नुभयो –“सर्वस्वीकृत संशोधन...
1 8,902 8,903 8,904 8,905 8,906 11,392