१५ असार २०८३, सोमबार

एकै ओभरमा सागर ढकालले लिए दुई विकेट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ बैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।

स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो ।

सागरले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज ‘ए’ का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गर्नुभएको हो । यो समाचार तयार गरुन्जेल टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए ले ३ ओभरमा २ विकेट गुमाएर ५२ रन बनाएको छ ।