२ श्रावण २०८३, शनिबार

बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरू गर्ने सहमति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १६ बैशाख । बझाङ प्रदेशसभा १ १ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना गर्ने सहमति गरेको हो ।