सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

समाचार

प्रहरीद्वारा दसैँका लागि नागरिक सहायता कक्ष सञ्चालन

काठमाडौँ, ७ असोज । महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष आजदेखि सञ्चालन गरिएको छ । दसैँमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा सावारी चालक र व्यवसायीलाई...

प्रधानमन्त्रीद्वारा मेलम्ची आयोजनाको निरीक्षण

मेलम्ची (सिन्धुपाल्चोक), ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण गर्नुभएको छ । आज बिहान निरीक्षणका लागि त्यहाँँ पुग्नुभएका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक...

रेडियो धादिङको भवनमा डोजर चलाएको घटनाको छानविन गर्न आयोगको आग्रह

काठमाडौं, ७ असोज । मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले आक्रमण शैलीमा सामुदायिक रेडियो धादिङको भवन भत्काएको घटनाले प्रेस स्वतन्त्र र मानवअधिकार हनन भएको भन्दै तत्काल दोशीलाई कारबाही गर्न सिफारिस गर्ने बताउनु भएको छ...

बृद्ध आमाको हत्या गर्ने छोरा पक्राउ

– अनिल खत्री गुल्मी, ७ असोज । गुल्मीमा केहिदिन अघि आमाको हत्य गरि फरार रहेका छोरा पक्राउ गरेका छन् । गुल्मीको द्रिबुङ्ग गाविसमा आफ्नी वृद्ध आमाको हत्या गरेर फरार बनेका छोरालाई प्रहरीले पक्राउ गरेको छ...

कार्यकर्ता छुटाउन चक्काजाम गर्न खोज्दा वैद्य माओवादीका नेताहरु पक्राउ

काठमाडौँ, ७ असोज । कार्यकर्ता पक्राउविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी)ले आज गरेको चक्काजामको क्रममा सो पार्टीका केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा र पवन श्रेष्ठलगायत १५ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । माओवादीका...

संविधान कार्यान्वयनका लागि एमालेलाई पनि सहमतिमा ल्याउनुपर्छः नेता सिंह

चितवन, ७ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल एक हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरु एकै ठाउँमा उभिन नसके संविधान कार्यान्वयन हुन नसक्ने...

मध्यरातमा रेडियो धादिङ र सुरक्षित आवास गृहमा आक्रमण

– सरिता श्रेष्ठ धादिङ, ७ असोज । जिल्ला वन कार्यालय धादिङले मध्यरातमा रेडियो धादिङ १०६ मेगाहर्जको भवनमा डोजर लगाएको छ । जिल्ला वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा वन रक्षकहरु र ठूलो संख्यामा पुगेका प्रहरी टोलीले...

अब मृत्यु संस्कार तीन दिनमै! १३ दिने संस्कार हट्दै

काठमाडौँ, ७ असोज । नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा...

रेडियो धादिङको भवन भत्काइयो, एमालेबाट विरोध

धादिङ, ७ असोज । नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन आज बिहान उज्यालो नहुँदै जिल्ला वन कार्यालय, धादिङले भत्काइदिएको छ । गत...

बाबुको हत्या गरेकालार्इ माफी दिएपछि परिवारमा त्रास

फलेवास (पर्वत), ७ असोज । बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा गरेपछि परिवारमा त्रास छाएको छ । सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा...

दिपायलबाट हराएको सेनाको हतियार भेटियो

भीमदत्तनगर, ७ असोज । साउनको तेस्रोसाता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ । पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग...

वृहत पुस्तक प्रदर्शनी

पोखरा, ७ असोज । साझा प्रकाशन क्षेत्रीय कार्यलयले वडा दसँैंको अवसरमा पोखरामा वृहत पुस्तक प्रदर्शनी आयोजना गरेको छ । बर्सेनि दसँैंको अवसरमा पुस्तक प्रदर्शनी गर्दै आएकाले यस वर्ष असोज ३ गतेदेखि १५ गतेसम्म प्रदर्शनी...
1 8,904 8,905 8,906 8,907 8,908 11,438