३१ असार २०८३, बुधबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलरको भाउ आइतबारको तुलनामा तलमाथि छैन् । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर ४३ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैयाँ २३ पैसा रहेको छ । आइतबार खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसाले कारोबार भएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर १६७ रुपैयाँ ७० पैसा रहेको छ । आइतबार खरिददर १६७ रुपैयाँ थियो भने बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा रहेको थियो ।

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।