९ असार २०८३, मंगलबार

बझाङमा मतगणना सुरू

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १६ बैशाख । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।

आज बिहान भएको सर्वदलीय सहमतिसँगै मतगणना सुरू भएको हो । छविसपाथिभेरा गाउँपालिका- १ र २ को गणना थालिएको छ ।