सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

दैनिक नेपाल २०८१ वैशाख १६ गते १४:०६

काठमाडौं, १६ बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाउनुभएको थियो ।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २(२ विकेट लिनुभएको थियो भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित