शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

प्रधानमन्त्री ओलीले नवराज सिलवालबारे कानूनविदहरुसँग लिए परामर्श

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद तथा पूर्वडीआईजी नवराज सिलवाल बारे कानुनविद्हरुसँग परामर्श लिएका छन् । प्रधानमन्त्री अाेलीले शनिबार केही कानूनविद्हरुलाई निवासमा बोलाएर...

शिक्षामा योगदान दिनेहरु सम्मानित

काठमाडौँ, ५ फागुन । शिक्षा पत्रकार समूहले १८ औँ वार्षिकोत्सवका अवसरमा आज सार्वजनिक शिक्षामा योगदान दिने अभिभावक, शिक्षक र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । रुपन्देहीको त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा यादव, सिन्धुलीको...

शान्ति सुरक्षाको अवस्था बुझ्न गाउँगाउँमा प्रहरी

– मिना बुढाथोकी सल्यान, ५ फागुन । जिल्लाको सुरक्षा अनुगमन गर्न यहाँको प्रहरी ग्रामीण क्षेत्रसम्म पुग्न थालेको छ । शान्ति सुरक्षाको अवस्था कायम राख्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) भरत बहादुर विकको नेतृत्वमा अहिले...

इँटाभट्टालाई सुधार गर्न सार्कका व्यवसायी सहमत

ललितपुर, ५ फागुन । दक्षिणी एशियामा वायु प्रदूषणको मुख्य कारक मानिएको इँटाभट्टालाई आधुनिक र स्वच्छ प्रविधिबाट सञ्चालन गराउन यस क्षेत्रका इँटाभट्टा सञ्चालकद्वय सहमत देखिएका छन् । एकीकृत पर्वतीय विकासका लागि अन्तर्रा्ष्ट्रिय केन्द्र (इसिमोड) र...

वाम एकता भाँड्न षडयन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौँ, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताएका छन् । महोत्तरीको हात्तीनेटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको...

पाँच नम्बर प्रदेशमा मोनोरेल चल्ने मन्त्री चौधरीको दाबी

– मोहन पौडेल परासी, ५ फागुन । पाँच नम्बर प्रदेशमा रहेका बुद्धसँग सम्बन्धित क्षेत्रको विकास र पर्यटक आकर्षणका लागि बुद्ध सर्किट निर्माण हुने भएको छ । बुद्धसँग सम्बन्धित ३६ वटा स्थललाई जोड्ने गरी बुद्धसर्किट...

४ वर्षअघि ग्राभेल गरिएको सडक अझै कालोपत्रे भएन, काम छोडेर ठेकेदार वेपत्ता

चितवन, ५ फागुन । कालिका नगरपालिका वडा नम्बर ६ गुराउचौरमा बाटो कालोपत्रे नहुँदा स्थानीयले समस्या भएको बताएका छन् । टाँडी–शक्तिखोर सडक खण्ड अन्तर्गत टाँडी–डुम्रिचोक हुँदै गुराउचौरसम्मको बाटो कालोपत्रे भईसकेको छ । सोही सडक खण्डको...

मुख्यमन्त्री पौडेलले गरे धुलिखेल नगर स्तम्भको शिलान्यास

हेटौँडा, ५ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । शनिबार धुलिखेल नगरपालिकाले नगर स्थापनाको ३२ औँ वर्ष प्रवेश गरेको अवसरमा गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्तम्भको...

कैलालीमा बस दुर्घटना हुँदा दुई दर्जन घाइते

कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै शनिबार बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना ४ ख ८६३६ नम्बरको बस दुर्घटना...

महोत्तरीमा मृत फेला परेका यी युवकको कस्ले गर्‍यो हत्या ?

गौशाला, ५ फागुन । महोत्तरी मटिहानी नगरपालिकामा शनिबार हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मटिहानी नगरपालिका– ७ स्थित पानी ट्यांकी अगाडि स्थानीयवासी गणेश ठाकुरका छोरा ३० वर्षीय रमेश ठाकुर भन्ने...

मकवानपुर प्रहरीलाई सफलता, ठूलो मात्रामा गाँजा बरामत

मकवानपुर, ५ फागुन । मकवानपुर प्रहरीले ठूलो मात्रामा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेक पोष्टमा सवारी...

नेतृत्वले कार्यकर्तालाई लङ्गडो तर्क दिएको छ : काँग्रेस नेता प्रकाशमान सिंह

चितवन, ५ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन् । शनिबार यहाँ पत्रकारसँग कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए । नेता सिंहले...
1 7,171 7,172 7,173 7,174 7,175 11,408