शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

वडाध्यक्ष मोहम्मदका छोराको भयो अपहरण

कपिलवस्तु, ४ फागुन । मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ । वडाध्यक्ष फत्ते मोहम्मदका छ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा...

ठमेलमा तेस्रोलिंगीको आतंक, लुट्दा लुट्दै प्रहरी फन्दामा

काठमाडौँ, ४ फागुन । नगद लुटी भाग्दै गरेकाे अवस्थामा प्रहरीले एक तेस्राे लिङ्गीलाई पक्राउ गरेकाे छ । काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित संचयकोष चोक नजिक गल्लीबाट नगद लुटी भाग्दै गरेको अवस्थामा काठमाडौँ लाजिम्पाट बस्ने चितवन भरतपुर–२...

अवैध लागूऔषधसहित चारजना पक्राउ

काठमाडौँ, ४ फागुन । अवैध लागूअाैषधसहित प्रहरीले छुट्टाछुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेकाे छ । काठमाडौँकाे चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा बर्दियाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ८४३९ नम्बरको बसमा...

एमाले–माओवादी अध्यक्षबीच शुक्रबार किन भएन वार्ता ?

काठमाडौँ, ४ फागुन । अन्ततः नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार हुने भनिएको ‘निर्णायक वार्ता’ स्थगित भएको छ । दुई शीर्ष नेताको समय अभावले अन्तिम...

चुनौतीको पहाड फोर्दै छिट्टै अनुभुति हुने गरि काम गर्छु : मुख्यमन्त्री पौडेल

फागुन, ४ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले प्रदेशको सबै १३ जिल्लामा अनुभुति हुनेगरि काम गर्ने बताएका छन् । उनले यहाँ धेरै चुनौतीहरु रहेपनि चुनौतिको पहाड फोरेर काम गर्ने बताए ।...

पुष्पलाल र मनमोहन पदभन्दा माथि हुनुहुन्थ्योः प्रम ओली

ललितपुर, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गरेका छन् । मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने...

प्रधानमन्त्री ओलीलाई बधाई दिन सांसददेखि कलाकारसम्म बालकोटमा (फोटो फिचर)

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनको लागि शुभचिन्तकहरुको घुँइचो लागेको छ । प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा उनलाई बधाई तथा शुभकामना दिनेहरुको भीड लागेको हो । नेकपा एमालेका अध्यक्ष ओली...

माओवादी किन गएन ओली सरकारमा ? यस्तो छ प्रचण्डको स्पष्टोक्ति

काठमाडौँ, ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकारमा माओवादीको सहभागिता नभएको बारे प्रतिकृया दिएका छन् । शुक्रबार एकीकृत अखित नेपाल शिक्षक संगठनको पाचौँ सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी सरकारमा...

प्रदेश ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

भक्तपुर, ४ फागुन । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटाैँडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नम्बर ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित...

प्रदेश ६ का मुख्यमन्त्री शाहीले सपथ लिए, उपसभामुखमा घर्ती

सुर्खेत, ४ फागुन । प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले शुक्रबार दिउँसो प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।...

पाल्पामा छिमेकीद्वारा ६० वर्षीया वृद्धाको हत्या

पाल्पा, ४ फागुन । बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ । छिमेकी विष्णु खनालले शुक्रबार बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी...

प्रदेश ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिनेछ : मन्त्री चौधरी

नवलपरासी, ४ फागुन । प्रदेश नम्बर ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासी – (बर्दघाट सुस्ता...
1 7,173 7,174 7,175 7,176 7,177 11,407