शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

तीनपटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी

कपिलवस्तु, १९ माघ । कपिलवस्तुको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालयअन्तर्गत...

ओली-स्वराजवीच पौने घण्टा वार्ता, यस्तो भयो कुराकानी

काठमाडौं, १९ माघ । एमालेका अध्यक्ष केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच करिब पौने घण्टा भेटवार्ता भएको छ । होटेल सोल्टीमा बिहीबार राति स्वराजको सम्मानमा एमालेले रात्रिभोज राखेको थियो । भोजमा सहभागी हुनु...

सुष्माको स्वागतमा सोल्टीमा एमालेको रात्रिभोज, को–को नेता पुगे भोजमा ?

काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा नेकपा (एमाले)ले रात्रिभोजको आयोजना गरेको छ । काठमाडौंको होटेल सोल्टीमा एमालेले स्वराजको सम्मानको लागि रात्रिभोजको आयोजना गरेको हो । डिनरमा...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ, १८ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार रातिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुई रुपैँयाका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो...

पनौतीमा सात जुवाडे पक्राउ

बनेपा, १८ माघ । काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–७स्थित एक घरमा तास खेलिरहेका सात जुवाडेलाई रु ६८ हजार ३४० सहित आज प्रहरीले पक्राउ गरेको छ । दुर्गा तामाङका घरमा जुवा तथा तास खेल्ने तथा खेलाउने गरेको...

प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट

जनकपुरधाम, १८ माघ । यही माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधिभित्र रही सञ्चालन गर्नेबारे आज सर्वदलीय बैठक सम्पन्न भयो । प्रदेश प्रमुख...

त्यसै आएकी हैनन् भारतीय विदेशमन्त्री नेपालमा, यस्ता छन् लुकेका ९ कुरा

काठमाडौँ, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपरान्ह काठमाडौँ आइपुगिन् । मुस्कुराउँदै काठमाडौँ झरेकी स्वराजको त्यो मन्द मुष्कानभित्र धेरै कुराहरु लुकेका / लुकाइएका छन् । सम्भवतः ३ बर्षको अवधिमा नेपालमा सबैभन्दा बढी...

बालकृष्ण ढुंगेललाई जेलमा भेटेपछि बाबुरामको यस्तो आयो प्रतिकृया

काठमाडौँ, १८ माघ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वको समयमा व्यक्ति हत्या मुद्दामा जेल परेका माओवादी नेता बालकृष्ण ढुंगेलसँग डिल्लीबजार कारागारमा बिहीबार भेट गरेका छन् । भेटपछि नेता डा भट्टराईले...

स्थानीय तहमा तीन हजार कर्मचारी अपुग

काठमाडौँ, १८ माघ । स्थानीय तहमा अझै करिब तीन हजार कर्मचारीको अभाव भएको छ । सात सय ५३ स्थानीय तहका लागि सहसचिव, उपसचिव शाखा अधिकृत र सुब्बासहित करिब तीन हजार कर्मचारी अभाव भएको संघीय...

यस्तो भयो ओली र स्वराजबीचको भेटवार्ता, हेर्नुस् तस्वीरहरु

काठमाडौँ, १८ माघ । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । काठमाडौं झर्नसाथ होटल सोल्टीमा पुगेकी स्वराजलाई भेट्न ओली बिहीबार साँझ सोल्टीमै...

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जनालाई पक्राउ

महोत्तरी, १८ माघ । महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ बाट माघ १८ गते दिउँसो एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको औरही नगरपालिका ८ बस्ने २४ वर्षिय राकेश...

एमाले-माओवादीको बैठक सकियो, के-के भयो समझदारी ?

काठमाडौं, १८ माघ । एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले प्रदेशसभा सम्बन्धी शक्ति बाँडफाँड सम्बन्धी निर्णयलाई अनुमोदन गरेको छ । भक्तपुरस्थित एमालेका अध्यक्ष केपी ओलीको निवासमा बसेको बैठकले ७०–३० का...
1 7,172 7,173 7,174 7,175 7,176 11,364