शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

नेविसंघलाई चलायमान बनाउने निर्णय

विराटनगर, ६ फागुन । नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा...

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने

नवलपरासी, ६ फागुन । विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१ गतेदेखि आयोजना हुने...

‘विप्लव’को ठूलो जनवर्गीय संगठन माओवादीमा बिलय

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वास्थ्य श्रमिक संघ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा बिलय भएको छ । ‘नेकपा’ निकट अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य श्रमिक संघका केन्द्रीय संयोजक...

प्रदेश ६ मा बाम गठबन्धनले टुंग्यायो मन्त्रालयको भागबण्डा, कुन मन्त्रालय कसलाई पर्‍यो ?

सुर्खेत, ५ फागुन । प्रदेश नम्बर ६ मा वाम गठबन्धनकाबीचमा मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अाइतबार सरकार गठनको तयारी गरेका छन् । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री...

काँग्रेस नेता खुमबहादुर खड्काको अवस्था गम्भीर, आइतबार दिल्ली लगिने

काठमाडौँ, ५ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई थप उपचारका लागि आइतबार दिल्ली लगिने भएको छ । शुक्रबार साँझ मृगौलामा समस्या आएपछि नर्भिक अस्पताल भर्ना गरिएका खड्कालाई आइतबार दिल्ली लैजाने...

प्रदेश ५ को उपसभामुखमा काँग्रेसले पनि दियो उम्मेदवारी

बुटवल, ५ फागुन । प्रदेश नम्बर ५ को उपसभामुख पदका लागि शनिबार नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर...

उपलब्धि संस्थागत गर्नुपर्छ : मुख्यमन्त्री राई

इटहरी, ५ फागुन । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा धेरै परिवर्तनकामी आन्दोलन र बलिदानपछि प्राप्त संविधान एवं त्यसको उपलब्धिलाई अव संस्थागत गर्नुपर्ने बताएका छन् । सुनसरीको पर्यटकीय एवम् तालतलैया क्षेत्रमा नेपाल...

न्यायपालिकाको सडकबाटै विरोध हुनु सामान्य कुरा होइन : प्रधानमन्त्री केपी ओली

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । नेकपा (एमाले)को कानुन विभागले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका...

रेडक्रस सोसाइटी हिलेटक्सार उपशाखाको सभापतिमा लिलाबहादुर तामाङ

– बेलिना थापा लमजुङ, फागुन ५ । नेपाल रेडक्रस सोसाइटी हिलेटक्सार उपशाखाको १४ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । उपशाखाका सभापति मानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति नारायणप्रसाद...

एमाले–माओवादीबीच आइतबार ‘निर्णायक वार्ता’

काठमाडौँ, ५ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जारी एकता प्रक्रिया टुङ्ग्याउन ‘निर्णायक वार्ता’ हुने भएको छ । यसका लागि आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । यद्यपी, बैठकको समय...

प्रधानमन्त्री ओलीले नवराज सिलवालबारे कानूनविदहरुसँग लिए परामर्श

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद तथा पूर्वडीआईजी नवराज सिलवाल बारे कानुनविद्हरुसँग परामर्श लिएका छन् । प्रधानमन्त्री अाेलीले शनिबार केही कानूनविद्हरुलाई निवासमा बोलाएर...

शिक्षामा योगदान दिनेहरु सम्मानित

काठमाडौँ, ५ फागुन । शिक्षा पत्रकार समूहले १८ औँ वार्षिकोत्सवका अवसरमा आज सार्वजनिक शिक्षामा योगदान दिने अभिभावक, शिक्षक र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । रुपन्देहीको त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा यादव, सिन्धुलीको...
1 7,170 7,171 7,172 7,173 7,174 11,408