शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

मोदीलाई १८ तोपको सलामी, गार्ड अफ अनर प्रदान

काठमाडौं, २८ वैशाख । नेपालको राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा गार्ड अनर प्रदान गरिएको छ । ५ बजेर २५ मिनेटमा नेपाली सेनाले १८ तोपको सलामी सहित गार्ड अफ अनर प्रदान गरेको...

प्रधानमन्त्री मोदीको भ्रमण : विगतको भन्दा पृथक

– प्रकाश सिलवाल काठमाडौँ, २८ वैशाख । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ । नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र...

मोदीको पार्टीका नेताले जनकपुरलाई भारतमा गाभ्न प्रस्ताव गरेपछि…

काठमाडौँ, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका सांसदले जनकपुरलाई भारतमा गाभ्न गरेको प्रस्ताव सामाजिक सञ्जालमा भाइरल भएको छ । मोदीको पार्टी भारतीय जनता दलका नेता एवं सांसद कीर्ति आजादले शुक्रबार मोदीलाई जनकपुरमा...

सिँचाइ मन्त्री वर्षमान पुनले भने – विद्युत् नपुगेका सबै क्षेत्रमा पाँच वर्षभित्र पुर्‍याउँछौँ

काठमाडौँ, २८ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनको शुक्रबार ललितपुरमा उद्घाटन गर्नुहुँदै मन्त्री...

मोदी नेपाल आएको बेला जनकपुरलाई भारतमा गाभ्ने प्रस्ताव

काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला जनकपुरलाई भारतमा गाभ्ने प्रस्ताव आएको छ । भारतीय लोकसभाका सदस्यले जनकपुरलाई समेटेर मिथिला राज्य बनाउन सुझाव दिएका हुन् । भारतीय लोकसभाका सदस्य...

मोदीले बाजा बजाए, लालबाबुलाई ‘कोड’ गरे, उपेन्द्रको नामै लिएनन्

काठमाडौं, २८ वैशाख । जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झन्डै एक घन्टा मन्तव्य दिए । नेपालको सम्बन्ध पौराणिक कालदेखिको बताएका उनले नेपालबिना भारत अधुरो रहेको पटक–पटक बताए ।...

न्यायिक समितिमा स्थानीय मुद्दाको चाप बढ्दै

रुपन्देही, २८ वैशाख । नगरपालिका र गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षको नेतृत्व रहेको न्यायिक समितिमा स्थानीय मुद्दाको चाप बढ्दै जान थालेको छ । त्यस्ता समितिमा खास गरी अंशबण्डा, घरेलु हिंसा, सम्बन्धविच्छेद, जग्गासम्बन्धी विवाद, ठगी मुद्दा,...

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, २८ वैशाख । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो...

रुकुमका स्थानीयवासीले बनाए आफ्नै लगानीमा अस्पताल

रुकुम, २८ वैशाख । गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन् । जिल्लाको भुमे गाउँपालिका–३ को बिकट बस्ती झुम्लाबाङका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल...

काठमाडौँ आइपुगे मोदी

काठमाडौँ, २८ वैशाख  । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो । काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री...

‘मेरा भाइसाब’ भनेर सम्बोधन गर्ने मोदीलाई ओलीले के भने ?

काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भाइसाहेब’ भनी सम्बोधन गरेका छन् । ‘एकादशीको अवसरमा माता जानकीको दर्शन गर्न पाँउदा म अत्यन्त खुसी छु । भारतीय प्रधानमन्त्रीको हैसियतले पहिलो...

विवेकशीलको कार्यालयबाट प्रहरीले हटायो मोदीको विरोधमा राखिएको कालो ब्यानर

काठमाडौँ, २८ बैशाख । नेपालको दुईदिने भ्रमणमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा विवेकशील साझा पार्टीको कार्यालयमा टाँगिएको कालो ब्यानर प्रहरीले हटाएको छ । प्रधानमन्त्री मोदी जनकपुरधामको कार्यक्रम सकेर काठमाडौँ आउन लाग्दा प्रहरीले हस्तक्षेप...
1 6,859 6,860 6,861 6,862 6,863 11,454