३१ जेष्ठ २०८३, आइतबार

प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बैठक पर्सी आइतबारसम्मका लागि स्थगित भएको छ ।

सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति हुन नसक्दा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । २ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो ।