शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

वीरगञ्जमा बम विस्फोट, एकजना घाइते

वीरगञ्ज, १९ वैशाख । वीरगञ्जमा बम विस्फोट हुँदा एक भारतीय नागरिक घाइते भएका छन् । घण्टाघर–पावरहाउस सडकखण्डको पानीटंकी चोक नजिक रहेको कमलराउत कुर्मीको घरमा मंगलबार अज्ञात समूहले राखेको सुतली बम विस्फोट भएको प्रहरीले जनाएको...

राजदेवी पञ्चावती माइको पूजा सम्पन्न

लहान, १९ वैशाख । सिरहा लहान–१५, ढोढना वीरनगरस्थित पहाडको काखमा रहेको राजदेवी पञ्चावती माईको सोमबार पूजाअर्चना भव्यताका साथ सम्पन्न भयो । मन्दिरमा खसी, बोका, हाँस, परेवा र कुखुरा बली चढाउने मानिसको दिनभरि उत्तिकै भीड...

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

राजविराज, १९ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको...

सिडियोका ‘धुन्धुकारी’ छोराद्वारा भिक्ट्री क्लवभित्रै मारमुङ्ग्री, डिएसपी मल्लमाथि प्रश्न उठ्यो

काठमाडौं, १९ वैशाख । काठमाडौंको दरबारमार्गमा रहेको एउटा डान्स क्लवमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहनबहादुर जिसीको छोरा दिनेश जिसी र सिन्धुपाल्चोकका अर्जुन तामाङ समूहबीच हातहालाहाल भएको छ । मंगलबार मध्यराति जन्मदिनको पार्टी दिन...

पार्टी एकीकरणबारे प्रचण्डको आकस्मिक नयाँ घोषणा

काठमाडौं, १९ वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको घोषणा केहि दिनमै हुने बताएका छन् । उनले सम्भव भएसम्म कार्लमाक्र्सको द्विशतवार्षिकीको दिन २२ वैशाखमै एकता टुंग्याउने तयारी रहेको बताएका हुन् । मजदुर दिवसको...

लिखित सम्झौता नभएसम्म सरकारमा जादैँनौ : अध्यक्ष यादव

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच मंगलबार एकता भएको छ । संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड...

सरकारको कामबाट अत्तालिएर अधिनायकवादको आरोप लगाएका छन्ः मन्त्री ज्ञवाली

चरिकोट, १८ वैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारीको शिलसिलामा विदेशीहरु नेपाल आउने बताउनुभएको छ । दोलखा चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै उहाँले आगामी दश वर्षपछि नेपाली युवाहरुका...

भ्रष्टाचार बढ्नुमा दोषी को ?

काठमाडौँ, १८ वैशाख । भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र कर्मचारीतन्त्र दोषी देखिएको विभिन्न राजनीतिक दलका नेताले बताएका छन् । नेपाल विद्यार्थी क्लबले मंगलबार यहाँ आयोजना गरेको ‘नेपालमा भ्रष्टाचार नै छैन ?’ विषयक अन्तरक्रिया कार्यक्रममा...

चिन लैजाने गैंडा नियन्त्रणमा लिइयो

चितवन १८ वैशाख । सरकारले चीन सरकारलाई उपहार दिन लागेका गैंडामध्ये एउटा पोथी गैंडा मंगलबार नियन्त्रणमा लिइएको छ । सरकारले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिन लागेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख...

काष्ठमण्डप पुनःनिर्माण गर्न जुरमुराए जनप्रतिनिधि

काठमाडौँ, १८ वैशाख । भूकम्प गएको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप पुनःनिर्माण शुरु हुन सकेको छैन । गत वर्ष वैशाख २९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग,...

सहमतिमा पार्टीलाई अगाडि बढाउनुपर्छ–वरिष्ठ नेता पौडेल

तनहुँ, १८ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधिभित्रै रहेर सहमतिमै पार्टी चलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँद्वारा...

श्रीमान भेट्न आएकी युवती होटलमा मृत्त भेट्टिइन्, श्रीमान प्रहरी नियन्त्रणमा

नुवाकोट, १८ वैशाख । बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथ मंगलबार विदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा मृत्त अवस्थामा भेट्टिएकी छिन् । नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि यहाँ...
1 6,858 6,859 6,860 6,861 6,862 11,406