बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

नवराज सिलवाल भन्छन्–सरकारले आवश्यक ठाने गृहमन्त्री बन्न तयार छु

काठमाडौँ, १९ बैशाख । नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल यतिवेला प्रतिनिधीसभा सदस्य छन् । प्रतिष्पर्धीमध्ये आइजीपी हुनको लागि आफू सबैभन्दा योग्य र पहिलो नम्बरमा रहेको तर तत्कालीन सरकारले विभिन्न प्रपन्च रचि आफूलाई आइजीपी...

प्रदेश ४ को सरकारले बजेट सार्वजनिक गर्दै

पोखरा, १९ बैशाख । प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनाको बजेट बुधबार सार्वजनिक गर्दैछ । बुधबार हुने प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्नेछन् । नेपाल सरकारले चालु आर्थिक...

सरकारले ख्रीष्टियनको भावनामा चोट पुर्‍याएको आरोप

सुर्खेत, १९ वैशाख । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पुर्‍याएको आरोप लगाउनु भएको छ । यही वैशाख १७–१९ गतेसम्म सञ्चालन भई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबार सम्पन्न...

७१ वर्षको उमेरमा नागरिकता पाइन् सपना बादीले

बाजुरा, १९ वैशाख । बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला...

धादिङमा ‘भयानक’ दुर्घटना, ट्रक र मोटरसाइलक जलेर नष्ट (तस्वीरसहित)

काठमाडौँ, १९ बैशाख । धादिङ जिल्लाको थाक्रे गाउँपालीका वडा नम्वर ६ महादेववेसी बजार नजिकै भयानक दुर्घटना भएको छ । २ वटा मोटरसाइकल, नेपाल आर्मी चढेको ट्रक र चितवनवाट सिमेण्ट बोकेर काठमाण्डौ आउँदै गरेको मालवाहक...

न्यायिक समितिकी संयोजक नै घरेलु हिंसाको शिकार, पतिको कुटाइबाट उपमेयर घाइते

काठमाडौँ, १९ बैशाख । स्थानीय स्तरमा हुने झैझगडा, मुद्दामामिला मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक स्थानीय तहको उपप्रमुख हुने व्यवस्था छ । तर, ललितपुरको एक नगरपालिकामा तीनै उपप्रमुख घरेलु हिंसाको शिकार भएकी छन् ।...

कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति

सुर्खेत, १९ वैशाख । कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पुर्‍याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं...

‘टुर’ जाँदै गरेको बस बारामा दुर्घटना, ४० विद्यार्थी घाइते

काठमाडौँ, १९ बैशाख । बाराको चुरीयामाइमा बुधबार विहान बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् । झापाबाट विद्यार्थी लिएर पोखरा तर्फ जाँदै गरेको मे १ ख २४२९ नम्बरको बसलाई ना ५ ख...

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लहान, १९ वैशाख । आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको...

वीरगञ्जमा बम विस्फोट, एकजना घाइते

वीरगञ्ज, १९ वैशाख । वीरगञ्जमा बम विस्फोट हुँदा एक भारतीय नागरिक घाइते भएका छन् । घण्टाघर–पावरहाउस सडकखण्डको पानीटंकी चोक नजिक रहेको कमलराउत कुर्मीको घरमा मंगलबार अज्ञात समूहले राखेको सुतली बम विस्फोट भएको प्रहरीले जनाएको...

राजदेवी पञ्चावती माइको पूजा सम्पन्न

लहान, १९ वैशाख । सिरहा लहान–१५, ढोढना वीरनगरस्थित पहाडको काखमा रहेको राजदेवी पञ्चावती माईको सोमबार पूजाअर्चना भव्यताका साथ सम्पन्न भयो । मन्दिरमा खसी, बोका, हाँस, परेवा र कुखुरा बली चढाउने मानिसको दिनभरि उत्तिकै भीड...

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

राजविराज, १९ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको...
1 6,857 6,858 6,859 6,860 6,861 11,406